Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरि प्रति लिटर पेट्रोल ८ रुपैयाँ तथा डिलेज र मट्टितेल समान १२ रुपैयाँले बढेको छ। बढेको मूल्यपछि प्रतिलिटर पेट्रोल एक सय ७८ रुपैयाँ पुगेको छ। यस्तै डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ पुगेको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने बढेको छैन।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल