Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

८ फागुन, काठमाडौं । मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।

गति अनियन्त्रित भएर शुक्रबार माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् ।

मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।