Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ठगी गर्ने मेडिकल कलेजलाई प्रधानमन्त्रीको चेतावनी

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

आज मन्त्रिपरिषद् पुनर्गठन हुने

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइन्छ । कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्... थप हेर्नुहोस्

आज नेकपा सचिवालय बैठक बस्दै

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौँ । पटक पटक स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आइतबार बस्ने भएको छ । अपरान्ह ४ बजेपछि बस्ने बैठकमा पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छल... थप हेर्नुहोस्

दादागिरीविरुद्ध जाग्यो राष्ट्रवाद !

२०७६ मंसिर १

ताजा नेपाल

ईश्वरी वाग्ले आखिर भारतीय दाशहरूबाट परिचालित नेपालको राजकीय सत्ताले राष्ट्रवादी सोच र सार्वभौम अखण्डताको निम्ति सर्वदलीय एकता गरेको छ । नेपालको इतिहासमा राष्ट्रघाती महाकाली सन्धि गर्ने शेरबहादुर देउवा, माधव नेपाल, खड्... थप हेर्नुहोस्

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा नविल बैंकले एक अर्ब १२ करोड ३५ लाख रुपैयाँ नाफा गरेक... थप हेर्नुहोस्

उपेन्द्रलाई सरकार छाड्न दबाव

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । समाजवादी पार्टीलाई सरकार छाड्न दवाव परेको छ । शुक्रबारदेखि शुरु भएको समाजवादी पार्टीको केन्द्रीय समितीको बैठकमा बोल्ने अधिकाश केन्द्रीय सदस्य तथा पदाधिकारीले पार्टी सरकारबाट हट्नुपर्ने दवाव दिएका छन् । सरकारको... थप हेर्नुहोस्

सीमा विवादको समाधान वार्ताबाट खोजौः देउवा

२०७६ मंसिर १

ताजा नेपाल

कैलाली । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको आचारसंहिता उल्लङ्घन भइरहेकाले निर्वाचन आयोग गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ कैलालीले आयोजना गरेको प्रशिक्ष... थप हेर्नुहोस्

फरार प्रतिवादीहरु पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

बारा । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(७ बस्ने ३० वर्षीय मनोज राउत कुर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६५ असार ३१ गतेको फैसलाले जिउ मास्ने बेच्ने मुद्दा... थप हेर्नुहोस्

कुटपिटबाट मृत्यु

२०७६ मंसिर १

ताजा नेपाल

मोरङ । कानेपोखरी गाउँपालिका(१ होक्लाबारी बस्ने आफ्नै दिदी ५५ वर्षीया सिता सोरेनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बीरेन्द्र किस्कुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

दुई दर्जन जुवाडे खालबाटै पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानी बस्ने ३४ वर्षीय सोनाम लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई नगद २ लाख २० हजार ५ सय ९० रुपैयाँ र १६ थान कौडा सहित शुक्रबार राति प्रहरीले पक्राउ... थप हेर्नुहोस्