Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संघीयता खारेजीको पक्षमा राष्ट्रिय जनमोर्चा

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा नि... थप हेर्नुहोस्

एक सातामै सुनको भाउ तोलामा ३७ हजार बढ्यो

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । हरेक दिन महँगो मूल्यको कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज पनि उच्चदरमा बढेको छ। प्रतितोला नौहजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाकै तीन लाख १८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... थप हेर्नुहोस्

सँगै सुतेका पति मारिएपछि…

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । बाराको परवानीपुरमा आमाछोराको हत्या भएको घटना अनुसन्धानका लागि प्रहरीले मृतक युवककी पत्नीलाई पक्राउ गरेको छ। परवानीपुर गाउँपालिका १ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया सुमित्... थप हेर्नुहोस्

हिमपातका कारण मुक्तिनाथ अवलोकनमा नआउन प्रहरीको अनुरोध

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका... थप हेर्नुहोस्

सर्लाहीमा बन्दैछ गगनको चुनावी माहोल

२०८२ माघ १४

ताजा नेपाल

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने बढेका छन् । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क... थप हेर्नुहोस्

आचारसंहिता अनुमगनका लागि तोकियो अधिकृत

२०८२ माघ १४

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई... थप हेर्नुहोस्

ओखलढुंगामा वृद्ध दम्पतीको हत्या

२०८२ माघ १३

ताजा नेपाल

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरील... थप हेर्नुहोस्

समानुपातिकको मतपत्र छापि सकियो

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख... थप हेर्नुहोस्

कुलमानलाई बढ्दैछ दबाव

२०८२ माघ १३

ताजा नेपाल

काठमाडौं । आगामी प्रतिनिधिसभाको निर्वाचनमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अगाडि सारिएका उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई निर्वाचन जित्नै संकट पर्ने देखिएको छ । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका घिसिङल... थप हेर्नुहोस्

पूर्वराजाले भने, मेरो भ्रमण धार्मिक

२०८२ माघ १३

ताजा नेपाल

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक रहेको बताएका छन् । परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ मन्दिरमा पूजापाठ गरेका ... थप हेर्नुहोस्