Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

डिआईजी ठाडा दोहोरिएर पुरस्कृत, विपदका माधव पनि छानिए

२०८१ माघ १५

ताजा नेपाल

काठमाडौं । अर्ध सैनिक बल सशस्त्र प्रहरीले आफ्नो २४औं वार्षिक दिवस पारेर बाहिनी र उत्कृष्ट इकाईका प्रमुखहरूलाई सम्मान गरेको छ । आफ्नो वार्षिक दिवसमा संगठनले आन्तरिक मूल्यांकनबाट उत्कृष्ट सेवा पु¥याएबापत डिआईजी गणेश ठाडा म... थप हेर्नुहोस्

प्रेस सेन्टर नेपाल २१औँ वर्षमा प्रवेश

२०८१ माघ १५

ताजा नेपाल

काठमाडौैं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपाल माघ १५ गते २० वर्ष पूरा जरी २१ओैँ वर्षमा प्रवेश गरेको छ। माओवादी जनयुद्धका क्रममा २०६१ माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार ... थप हेर्नुहोस्

नेपाल प्रहरीका वरिष्ठ सईको तलब र ग्रेड वृद्धि हुने

२०८१ माघ १५

ताजा नेपाल

काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको तलब वृद्धि र ग्रेड वृद्धि हुने भएको छ। सरकारले एक तह बढुवा भएका वरिष्ठ सईको तलब वृद्धि र ग्रेड वृद्धिको केही दिनमै यसको निर्णय गर्ने भएको हो। अर्थ मन्त्रालयले वरिष्ठ सइक... थप हेर्नुहोस्

आफूविरुद्ध छानबिन गर्ने कर्मचारीलाई ट्रम्पले गरे बर्खास्त

२०८१ माघ १५

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध छानबिनमा संलग्न ‘जस्टिस डिपार्टमेन्ट’का कामदारलाई अवकाश दिएका छन्। ट्रम्पले नियुक्त गरेका कायममुकायम महान्यायाधिवक्ता जनरल जेम्स म्याकहेन्रीले ती अधिकारीले ट्रम्प... थप हेर्नुहोस्

धरौटीमा छुटेलगत्तै पक्राउ परिन् आशिका

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभियन्ता आशिका तामाङलाई १० हजार धरौटीमा छोडेको छ, तर उनलाई प्रहरीले पुनः पक्राउ गरेको छ । जिप्रका काठमाडौंले छोडेलगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गौशालाबा... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले भने, मलाई रुघा खोकी मात्रै लागेको हो

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर अतिरञ्जित गरिएको भन्दै जवाफ दिएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा उनले आफूलाई रुघाखोकी लागेकाले स्वास्थ्यलाभ ... थप हेर्नुहोस्

ओलीको जन्मथलोमा प्रचण्डको दुई दिन

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तनसँगै फुर्सदिला भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले देश दौडाहामा छन् । यही सिलसिलामा पूर्वी पहाडी जिल्ला तेह्रथुम भ्रमणमा जाँदैछन् । प्रचण्ड आज र भोलि तेह्रथुमका विभ... थप हेर्नुहोस्

एक करोड धरौटी बुझाएर पोखरा हिँडे रवि

२०८१ माघ १४

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भएपछि आइतबार राति नै पोखरातर्फ लागेका छन् । आइतबार अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि... थप हेर्नुहोस्

आज पनि रविको बहस, आउला आदेश

२०८१ माघ १३

ताजा नेपाल

काठमाडौं। बुटवलको सुप्रिम सहकारीको रकम संगठित रूपमा ठगी गरेको अभियोग लागेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज रुपन्देही अदालतमा तेस्रो दिनको बहस हुँदै छ । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इज... थप हेर्नुहोस्

कञ्चनपुरका प्रहरी जवानले आफ्नै टाउकोमा गोली हाने

२०८१ माघ १२

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन्। गोली प्रहारबाट घाइते प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार कैलालीको निःशर्ग अस्प... थप हेर्नुहोस्