Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दशैंका लागि १३ हजार भेडाच्याङ्ग्रा ल्याइँदै

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं । दशैंका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँद... थप हेर्नुहोस्

तुइन खोलाको पहिरो १२ घण्टापछि पन्छाउन थालियो

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी... थप हेर्नुहोस्

सिंहदरबार जल्दा सेनाको घेराउमा त्यही थिए प्रचण्ड

२०८२ आश्विन ४

ताजा नेपाल

काठमाडौं । नेताहरुको अहंकार र दम्बले मुलुक खरानीमा परिणत भएको छ । अझै नेताहरुको चेतना फर्किएको छैन । आफ्नो विकल्प नदेख्ने नेताहरुकै कारण आज मुलुकमा निराशा बढ्नेक्रम जारी नै छ । भदौ २४ गते ब्यारेक पसेका नेताहरू अहिले डेरा... थप हेर्नुहोस्

आफ्नो भागको गल्तीमा विष्णु पौडेलले मागे क्षमा

२०८२ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेनजी आन्दोलनका क्रममा भएका गल्तीप्रति व्यक्तिगत रूपमा माफी मागेका छन्। संविधान दिवसका अवसरमा आज असोज ३ गते पार्टी र पद उल्लेख नगरिएको वक्तव्य जारी गर्दै एमालेले गरेका नि... थप हेर्नुहोस्

त्यसो भए गोली हान्ने को हो त पूर्व प्रधानमन्त्रीज्यू ?

२०८२ आश्विन ३

ताजा नेपाल

काठमाडौं । मुलुकको शासन सत्ता हातमा लिएर बसेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ज्यान बचाउन सेनाको शरणमा पुगे । जब अवस्था अलि साम्य हुँदै गयो अनि आफू निर्दोष सावित गर्ने शैलीमा प्रस्तुत भएक... थप हेर्नुहोस्

जेनजीलाई मतदाता बनाउन अध्यादेश ल्याइने

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा आयोगक... थप हेर्नुहोस्

काँग्रेस विशेष महाधिवेशन बोलाउन माग

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग च... थप हेर्नुहोस्

केही दिनमै मन्त्रिमण्डल विस्तार, मन्त्री छान्न बनाइयो मापदण्ड

२०८२ आश्विन २

ताजा नेपाल

काठमाडौं । जनआक्रोशको बलमा स्थापित सरकारका सामू ठूला चुनौती छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तारको कसरत थालेकी छन्। मन्त्री छान्न उनले केही मापदण्ड तयार गरेकी छन्। जेन–जी प्रदर्शनकारीको रोजाइमा चुनाव ... थप हेर्नुहोस्

आज विश्वकर्मा पूजा

२०८२ आश्विन १

ताजा नेपाल

काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कल... थप हेर्नुहोस्

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते

२०८२ आश्विन १

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ। बोर्डले आज सूचना जारी गर्दै यो जानकारी दिएको हो। ग्रेडवृद्धि परीक्षा यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तालि... थप हेर्नुहोस्