Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

यस्तो छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरणमा

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उनीमाथि विभिन्न ८ वटा ब... थप हेर्नुहोस्

एका बिहानै ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३

ताजा नेपाल

काठमाडौं । भूकम्पका साना ठूला धम्का आइरहेको बेला आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले उ... थप हेर्नुहोस्

सूचिना हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

२०८१ पुष २२

ताजा नेपाल

गोरखा । बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाए... थप हेर्नुहोस्

हराएको एक सातापछि किशोर–किशोरी जंगलमा मृत भेटिए

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं । दैलेखमा एक साताअघि घरबाट भागेका किशोर–किशोरी मृत भेटिएका छन्। पुस १३ गते शनिबार हराएका उनीहरु पुस २१ आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत भेटिनेमा भगवतीमाई गाउँपाल... थप हेर्नुहोस्

आज पनि एमाले केन्द्रीय कमिटी बैठक

२०८१ पुष २२

ताजा नेपाल

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेको आइतबार सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिव... थप हेर्नुहोस्

ह्वाइट हाउस छोड्नु अघि इजरायलमा १० खर्बको हतियार पठाउने बाइडेनको प्रस्ताव

२०८१ पुष २१

ताजा नेपाल

अमेरिकाले गाँजामा ‘नरसंहार’ गरिरहेको इजरायललाई फेरि हतियार पठाउनेबारे योजना बनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ८ बिलियन अमेरिकी डलर ९१० खर्ब रुपैयाँभन्दा बढी० मूल्य बराबरको हतियार इजरायल पठाउन चाहेका हुन्। यो खबर ... थप हेर्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक बस्दै

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक त... थप हेर्नुहोस्

आजदेखि एमाले केन्द्रीय समिति बैठक

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं, पुस २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली... थप हेर्नुहोस्

गार्डियन माइक्रोको आईपीओ खुल्यो

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आज पुस २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरेर बाँडफाँटपश्चात् कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्... थप हेर्नुहोस्

पैसा लिन हिँडेका इँटा व्यवसायी ४ दिनपछि उखुबारीमा गाडेको अवस्थामा भेटिए

२०८१ पुष २१

ताजा नेपाल

काठमाडौं । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरूषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका १० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले ... थप हेर्नुहोस्