Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कुटनीतिक क्षेत्र कमजोर बन्दै

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । पूरा गर्न नसक्ने कुरा बोल्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने दलालको हितमा राज्यका नीति नियम लाद्ने प्रधानमन्त्री केपी ओलीकै महत्वाकांक्षाले नेपाल धेरैतिर ठगिएको छ । कुटनीतिक क्षेत्रमा कुटनीतिज्ञ खटेको हुँदैन ... थप हेर्नुहोस्

आज फागुन कृष्ण चतुर्दशीः महाशिवरात्रि पर्व

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरा... थप हेर्नुहोस्

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ

२०८१ फाल्गुन १३

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय का... थप हेर्नुहोस्

सशस्त्र प्रहरीकी इन्स्पेक्टर मृत अवस्थामा फेला

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन्। इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका( ७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्... थप हेर्नुहोस्

१२ वर्षीया बालिकामाथि बलात्कार, गर्भ रहेपछि बाहिरियो घटना

२०८१ फाल्गुन १२

ताजा नेपाल

काठमाडौं । अछामकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको छ। भारतको सुरतमा ती बालिकामाथि बलात्कार भएको हो। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार आफन्त नाता पर्ने ३६ वर्षीय व्यक्तिले बालिकाला... थप हेर्नुहोस्

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपाल म्यानमारसँग खेल्दै

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न ला... थप हेर्नुहोस्

श्रीमान–श्रीमती घरभित्रै मृत फेला

२०८१ फाल्गुन ११

ताजा नेपाल

रुपन्देही । प्यूठानको माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्र मृत फेला... थप हेर्नुहोस्

ताप्लेजुङमा झडप, १० जना घाइते

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीको बिचमा झडप भएको छ। नो केबलकार पक्षले आज साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ। झडपका दुईजना गम्भीर घ... थप हेर्नुहोस्

बक्यौता नतिर्ने व्यवसायीका पक्षमा लाग्यो नियमन आयोग

२०८१ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता नतिरेका उद्योगी(व्यवसायीहरूको लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको छ। शुक्रबार चलानी नं ५४९ रहेको पत्रमा डेडिकेटेड फिडर र ट्रक लाइनको वि... थप हेर्नुहोस्

देउवा किन गएनन् भारत ?

२०८१ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । दक्षिणको छिमेकी भारत वर्तमान सरकारप्रति नरम बनेको छैन । बिहीबारमात्रै पूर्वप्रधानमन्त्री देउवाले पूर्वनिर्धारित भारत भ्रमणको कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । भारतको उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोज... थप हेर्नुहोस्