Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कार्की हटाउने प्रयास असफल

२०८३ श्रावण २४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेपछि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो पद सुरक्षित राखेका छन्। मुख्यमन्त्री पद जोगिएपछि कार्की विराटनगर फर्किएर प्रदेश सरकारको काममा सक्रिय भए... थप हेर्नुहोस्

पूर्वप्रधानमन्त्री देउवा बिहीबार नेपाल फर्किँदै, राष्ट्रिय भेलामा सहभागी हुने

२०८३ श्रावण २४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारका क्रममा हङकङबाट थाइल्यान्डको राजधानी बैंकक पुगेका छन्। उनी अब बैंककबाटै आगामी बिहीबार नेपाल फर्किने भएका छन्। देउवा निकट नेताहरूका अ... थप हेर्नुहोस्

प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

२०८३ श्रावण २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवी... थप हेर्नुहोस्

कांग्रेस आधिकारिकता विवाद : निर्वाचन आयोगदेखि सर्वोच्चसम्मको निर्णयमा के थियो आधार?

२०८३ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरवलोकनका लागि अनुमति दिएसँगै यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई मान्यता दिँदा अपनाएको आधारबारे ... थप हेर्नुहोस्

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर बिरामी भएकाे दाबी

२०८३ श्रावण २३

ताजा नेपाल

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल लगिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन्। इजरायली सञ्चारमाध्यम च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतलाई उद्धृत गर्दै ... थप हेर्नुहोस्

‘नियत सफा भए चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खोल्न सकिन्छ’

२०८३ श्रावण २३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमार्फत दोस्रो स्टाटस ... थप हेर्नुहोस्

रास्वपाकै सांसदबाट बालेन सरकारमाथि प्रश्नैप्रश्न

२०८३ श्रावण २३

ताजा नेपाल

काठमाडौं । सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नै जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउन थालेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांस... थप हेर्नुहोस्

देउवालाई धरपकड गरिए कांग्रेसले कडा प्रतिवाद गर्ने

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कुनै प्रकारको धरपकड गरिए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजि... थप हेर्नुहोस्

कांग्रेस इतर समूहको भेलामा देउवा सहभागी हुने

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पार्टीको संस्थापन इतर समूहले आयोजना गर्न लागेको भेलामा सहभागी हुने भएका छन्। उपचारका क्रममा हङकङमा रहेका देउवा साउन २६ गते नेपाल फर्किएपछि २९ गतेदेखि हुने भेलामा स... थप हेर्नुहोस्

सर्वोच्चको आदेश सम्मान गर्छौं, विशेष महाधिवेशनको वैधानिकता फेरि पनि पुष्टि हुन्छ

२०८३ श्रावण २२

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा दिएको पछिल्लो आदेशलाई सम्मान गर्ने बताएका छन्। उनले विशेष महाधिवेशनबाट भएको निर्णय कानुनी रूपमा वैधानिक रहेको र अ... थप हेर्नुहोस्