Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

रविसहित मुद्दा दायर भएका सबैको आजदेखि थुनछेक बहस

२०८१ पुष ८

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै आजदेखि थुनछेक बहस हुने भएको छ। आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई ध... थप हेर्नुहोस्

राप्रपाले गर्‍यो यस्तो निर्णय

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठकले यस वर्ष पनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्ब... थप हेर्नुहोस्

परराष्ट्रमन्त्री राणा भोलि स्वदेश फर्किने

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रह... थप हेर्नुहोस्

रवि लामिछानेविरुद्ध आज अभियोग पत्र दर्ता गरिँदै

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्क... थप हेर्नुहोस्

तस्करहरुसँगको लडाइँ जारी राख्ने प्रसाइको घोषणा

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाइएको अपुष्ठ सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासत मुक्त भएका छन्। सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएपछि उ... थप हेर्नुहोस्

सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै ... थप हेर्नुहोस्

सिंह र बोहरा एआईजीमा बढुवा

२०८१ पुष ६

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने... थप हेर्नुहोस्

बाजुरामा एका बिहानै भूकम्पको धक्का

२०८१ पुष ६

ताजा नेपाल

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजे... थप हेर्नुहोस्

कार्यालय समयमा चिकित्सक नभेटिए कारबाही गर्ने

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरु कार्यालय समयमा नभएको पाइएमा कारबाही गर्ने तयारी गरेको छ। मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभए... थप हेर्नुहोस्

बुलेट चढेर चोर्न हिँड्ने हिमालविरुद्ध १९ वटा मुद्दा

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं । रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा... थप हेर्नुहोस्