Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दक्षिण कोरियाका राष्ट्रपति अदालतबाट पनि बर्खास्त

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई त्यहाँको संवैधानिक अदालतले महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ। दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने प्रयास गरेपछि त्यहाँको संसद्‌ले लगाएको महाभियोग शुक्रबार सं... थप हेर्नुहोस्

मोदी र ओलीबीच आज भेटवार्ता हुँदै

२०८१ चैत्र २२

ताजा नेपाल

काठमाडौं। भारत भ्रमणको चाहना प्रकट गरे पनि भारतले निम्तो नदिँता अनेक प्रयासमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका ल... थप हेर्नुहोस्

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड ब्रेक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । सुनले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। यसअघि कायम उच्च मूल्यको रेकर्डलाई माथ गर्दै सुन आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो। सुनको मूल्य आज प्रतितोला १२ सय रुपैयाँ बढेर एक लाख ८० हज... थप हेर्नुहोस्

प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक

२०८१ चैत्र २१

ताजा नेपाल

काठमाडौं । करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् । गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष ... थप हेर्नुहोस्

पत्रकार रजकको शरीरमा भेटिएन गोली

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । काठमाडौँको तीनकुनेमा राजावादीले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ। चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली लागेको नपाइएको जिल्... थप हेर्नुहोस्

गुरुहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

२०८१ चैत्र २०

ताजा नेपाल

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो । महास... थप हेर्नुहोस्

हामीलाई चाहिएको राजा होइन हिन्दू राष्ट्र

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले आफूहरूलाई राजा नचाहिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कांग्रेसलाई राजा नचाहिने प्रष्ट पारे... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली पाँच दिनका लागि थाइल्याण्ड जाँदै

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौ... थप हेर्नुहोस्

आज संसदबाट तीन विधेयक पारित गरिने

२०८१ चैत्र १९

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । सरकारले आज राति १२ बजेबाट अधि... थप हेर्नुहोस्

प्रेमिका हत्या गरी फरार बुढाथोकी पक्राउ

२०८१ चैत्र १८

ताजा नेपाल

काठमाडौं। प्रेमिकाको हत्या गरी फारार रहेका युवक प्रहरीले पक्राउ गरेको छ । प्रेमिकाको हत्या गरी फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले वीरगञ्ज नाकाबाट पक्राउ गरेको हो । उनी गत फागुन १४ गते विह... थप हेर्नुहोस्