Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

युक्रेनविरुद्ध रुसको नयाँ अभियान

२०८१ श्रावण २७

ताजा नेपाल

रुसले युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबार नयाँ अभियान सुरु गरेको छ। स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्र... थप हेर्नुहोस्

विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं। विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोष... थप हेर्नुहोस्

भारतीय विदेशसचिव आज नेपाल आउँदै

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै छन्। मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन्। विदेशसचिव मिस... थप हेर्नुहोस्

अस्ताए गायक प्रकाश तिमिल्सिना

२०८१ श्रावण २७

ताजा नेपाल

काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित डेरामा बेहोस अवस्थामा फेला परेका तिमिल्सिनालाई परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषित ग... थप हेर्नुहोस्

कुलमानलाई दुःख दिएको भन्दै सरकारसँग माओवादी फायर

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अनावश्यक दुःख दिएको भन्दै आलोचना गरेको छ । कुलमानमाथि लाञ्छना लगाउने काम तत्काल बन्द गर्न सरकारलाई माओवादीको चेतावनी ... थप हेर्नुहोस्

केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौं । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिले सोधपुछ गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले शनिबार शर्मालाई नख्खु जेलबाट ल्याएर सोधपुछ गरेक... थप हेर्नुहोस्

महामन्त्री शर्माले दिए दुर्घटनाको चेतावनी

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमालेबीच विगतमा भएका विमतिलाई छोप्न खोजे दुर्घटना हुने बताउनु भएको छ । सनिवार राजधानिमा नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै महमन्त्री ... थप हेर्नुहोस्

मुलुकभर फैलियो डेंगीको महामारी

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौं । लगातारको वर्षाले पानी जम्न थालेसँगै देशभर डेंगीको संक्रमण पनि बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक सातायता डेंगी संक्रममितको संख्या तिव्र रुपमा बढ्दै गएको छ। अहिलेसम्... थप हेर्नुहोस्

हसिनाले राजीनामा नदिई भारत गएको खुलासा

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौं । गत सोमबार बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ । यो कुरा हसिनाका छोरा सजिव वाजेथ रोयले खुलासा गरेका हुन् । बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै सजिवले ... थप हेर्नुहोस्

बालिकाभन्दा बालकको संख्या ३ लाख ६० हजारले बढी

२०८१ श्रावण २६

ताजा नेपाल

काठमाडौं । देशमा बालबालिको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार पछिल्लो एक दशकमा बालबालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्... थप हेर्नुहोस्