Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पत्रकार महासंघको अन्तिम मतपरिणाम सार्वजनिक

२०८१ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। शुक्रबार भएको मतदानको अन्तिम परिणाम आइतबार राति अबेर मात्र सार्वजनिक भएको हो। अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मत पाएर निर्वाचित भएकी छन्। उनका निकटत... थप हेर्नुहोस्

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक

२०८१ पुष १

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका मेयर पीएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक रुपमा केन्द्... थप हेर्नुहोस्

पूर्वप्रमुख सिंहको निधनमा काठमाडौँ महानगरपालिकामा शोक बिदा

२०८१ पुष १

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख मेयर पीएल सिंहको निधन भएको शोकमा काठमाडौँ महानगरपालिकाकाले आज सार्वजनिक बिदा दिएको छ। महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिइएको जानक... थप हेर्नुहोस्

केपी ओलीलाई वर्षमानको चेतावनी

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन्। ललितपुरको कोन्ज्योसोममा पार्टीको गाउँपालिका सम्मेलनको शनिबार उद्‍घाटन गर्दै पुनले प्रधानमन्त्री... थप हेर्नुहोस्

महाभियोग पारित भएसँगै दक्षिण कोरियाली राष्ट्रपति निलम्बित

२०८१ मंसिर ३०

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाको संसद दोस्रो प्रयासमा राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग लगाउन सफल भएको छ। यससँगै युन राष्ट्रपतिबाट निलम्बित भएका छन्। उनको निलम्बनपछि प्रधानमन्त्री हान हान डक सु कामचलाउ राष्ट्रपति बनेका छन... थप हेर्नुहोस्

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी, प्यानलै अगाडि

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेक... थप हेर्नुहोस्

आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल बढेन्

२०८१ मंसिर २९

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ म... थप हेर्नुहोस्

तोलामा १२०० घट्यो सुनको भाउ

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त... थप हेर्नुहोस्

जीबी राईको राहदानी बल्ल रोक्का

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी बल्ल रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले अनलाइनखबरलाई बतायो । स... थप हेर्नुहोस्

दुर्गा प्रसाईलाई रिहा गर्न आदेश, तर थुनामै रहने

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं– साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ... थप हेर्नुहोस्