Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

खोला किनारसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयन नगर्ने सरकारको निर्णय

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । वागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ । सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन ... थप हेर्नुहोस्

८ डीआईजीको पदस्थापन (को कहाँ ?)

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उन... थप हेर्नुहोस्

प्रसाईंले भने, कम्बोडिया वाला कागजात मैले बनाएको होइन

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्। कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएक... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ मंसिर २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिप... थप हेर्नुहोस्

रवि र निकिता एउटै जहाजमा पोखरा

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ लगिएको छ । बुद्ध एयरको जहाजको अन्तिम सिटमा बसेर उनी पोखरा उडेका छन् । रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थि... थप हेर्नुहोस्

सिमेन्टको मूल्य घटाउने सहमति

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौैं । सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन्। बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण ... थप हेर्नुहोस्

४५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । सेयरबजारमा आज कारोबार रकम ५ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ८३ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से परिसूचकमा पनि आज उच्च अंकले वृद्धि... थप हेर्नुहोस्

बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प ग... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा कमेडियन महराको मृत्यु

२०८१ मंसिर २६

ताजा नेपाल

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कमेडियन हिक्मत महराको निधन भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन्। महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर... थप हेर्नुहोस्

मानवअधिकार खोस्दै सरकार

२०८१ मंसिर २५

ताजा नेपाल

काठमाडौं । अपराध जस्तो सुकै होस्, अनुसन्धानको प्रक्रिया सबैको बराबर हो । त्यसमा पनि पूर्व गृह तथा उपप्रम बनाउँदा यी नै प्रधानमन्त्री केपी ओलीले अगाडि सारेको पात्र रास्वपाका सभापति रवि लामिछाने अहिले ओली काँग्रेसको शासनका... थप हेर्नुहोस्