Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

इन्सेकको फन्दामा फस्यो आयोग : अन्तर्राष्ट्रिय जगतमा देशकै बदनाम

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । मानवअधिकारको फडा फिँजाएर नेपालको सूचना सिएआएलाई बेचेर डलर भिœयाउँदै नेकपा एमाले नेता कार्यकर्ताको भात भान्सा चलाउने इन्सेकको छत्रछायाँमा एमालेको मानवअधिकारको व्याख्या गरिएको प्रतिफल राष्ट्रिय मानवअधिकार आयोगको... थप हेर्नुहोस्

उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले चुनावी प्रचारमा प्रयोग गरेको गाडी तोडफोड भएको छ। बुधबार बिहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेजनजिकै आमा समूहको कार्यक्रममा सहभागी ह... थप हेर्नुहोस्

उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवी लामिछानेविरुद्ध नागरिकता सम्बन्धी प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेको छ । नवलपरासी र चितवनका द... थप हेर्नुहोस्

फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने ट्रम्पको घोषणा

२०७९ कार्तिक ३०

ताजा नेपाल

न्युयोर्क । ‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घ... थप हेर्नुहोस्

वैदेशिक रोजगार विभागका नायब सुब्बा ६२ हजार घुससहित पक्राउ

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे ६२ हजार घुससहित पक्राउ परेका छन्। काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा पाण्डेलाई ६२ हजार ५५ रूपैयाँ नगदसहित अख्तियार दुरूपयोग अनु... थप हेर्नुहोस्

भोलि मध्यरातबाट चुनाव प्रचार प्रसार बन्द

२०७९ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै... थप हेर्नुहोस्

पौरखी एआईजीले पाए अवकाश, प्रहरीमा बालुवाटार आतंक

२०७९ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका पौरखी एआईजी रविन्द्र धानुकको रक्षा कवज बनेका भ्रष्टाचार नायक अर्थमन्त्री जनार्दन शर्माको केही लागेन । गृहमन्बत्रालयलाई बाइपास गर्दै अर्थमन्त्री शर्माले एआईजीको उमेरहद ५६ बाट ५८ बनाउन मन्त्रीपरिष... थप हेर्नुहोस्

मनिषाले हलो बोक्दा उठेका प्रश्न

२०७९ कार्तिक २९

ताजा नेपाल

अर्जुन ज्ञवाली गतहप्ता राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै बीपी कोइरालाकी नातिनी प्रकाश कोइरालाकी सुपुत्री चर्चित अभिनेत्री मनिषा कोइरालाले यो निर्वाचनमा सार्वजनिक रुपमा राप्रपालाई मत दिन आग्रह गरिन् । उनको यो स... थप हेर्नुहोस्

सत्तापक्ष नरम, प्रतिपक्ष आक्रामक, प्रचार अभियानमा एमाले अगाडि

२०७९ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । जन सरोकारका विषय भन्दा उडन्ते भाषणमा रमाउँदै पूरा गर्न नसक्ने, मौका पाउँदा गुटको घेराबन्दीमा रमाउने तर बहुमत हामी ल्याउँछौं भन्ने घमण्डीहरूको शेषी झार्ने दिन मंसिर १५ सम्म आउने छ । सरकारपक्ष सुरक्षित छ, विपक्ष... थप हेर्नुहोस्

रामचन्द्रको इच्छा पूरा गर्ने प्रचण्डको घोषणा

२०७९ कार्तिक २९

ताजा नेपाल

तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्र... थप हेर्नुहोस्