Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हराएकी किशोरीको पशुपतिनजिकैको जंगलमा शव भेटियो

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी ... थप हेर्नुहोस्

माओवादीभित्रै छ सुन तस्करको लर्को

२०८० चैत्र २

ताजा नेपाल

काठमाडौँ । यहाँ जे हुन्छ ठूला बडाको संलग्नता र राजनीतिक संरक्षणमा हुन्छ । साना तिनाको पहुँचले ठूलो अपराध सम्भव छैन । सुन तस्करी सम्बन्धी अध्ययनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त भए लगत्तै गृहमन्त्... थप हेर्नुहोस्

सन्दीपविरुद्ध सरकारी पक्ष पनि पुग्यो उच्च अदालत

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा रिट दायर गरेको छ । बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गर्दै सरकारी वकिलको कार्यालय पुनरावेदन लिएर उच्च अदालत पा... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै... थप हेर्नुहोस्

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

२०८० चैत्र १

ताजा नेपाल

दुबई । सुन्दर भविष्यको खोजी गर्दै कुवेत पुगेका तीन नेपाली युवाको ज्यान गएको छ । कुवेतमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको हाे । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको सडक ... थप हेर्नुहोस्

‘अगस्त्य’को बालेन गरे तारिफ

२०८० चैत्र १

ताजा नेपाल

रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन् । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिँदैन । फिल्मल... थप हेर्नुहोस्

तीन सय नेपाली नर्सलाई कुवेतमा आकर्षक अवसर

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौं– नेपाली नर्सहरुका लागि कुवेतमा रोजगारीको अवसर खुलेको छ। तीन सय जना नेपाली नर्सका लागि कुवेतमा रोजगारीको अवसर खुलेको हो।कुवेतको सिटी ग्रुप कम्पनीले बिएस्सी र पिसिएल नर्सका लागि रोजगारीको अवसर खुलाएको हो। सो कम्पन... थप हेर्नुहोस्

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइँदै

२०८० चैत्र १

ताजा नेपाल

काठमाडौँ । जति पनि छानविन आयोगको रिपोर्ट सरकारकहाँ पुग्छन् र थन्किन्छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प... थप हेर्नुहोस्

टिकटक प्रतिबन्ध लगाउन संसदबाट विधेयक पारित

२०८० चैत्र १

ताजा नेपाल

एजेन्सी । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने ऐतिहासिक विधेयक पारित गरेको छ । यसले सामाजिक सञ्जालको विशाल चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो नियन्त्रण गर्ने हि... थप हेर्नुहोस्

नेप्से परिसूचकमा सामान्य गिरावट

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ । आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ ... थप हेर्नुहोस्