Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीले पाए तेस्रो पटक संसदबाट विश्वासको मत

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता कालको १५ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक संसदमा विश्वासको मत पाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा १५७ जना सांसदले सरकारको पक्षमा मतदान गरेका थिए । जम्मा २६८ सांसदले भोट ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेन आमने सामने

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेका छन् र अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुनेछन् । डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइ... थप हेर्नुहोस्

बेहडाबाबा मन्दिरको दर्शनमा पुगे पूर्व युवराज

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । यतिबेला पूर्वयुवराज पारश शाह कैलालीमा छन्। उनी आफ्ना केही समर्थकहरूसहित धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिरमा दर्शनका लागि त्यहाँ पुगेका हुन्। उनी सोमबार राती धनगढी पुगेका हुन्। उनले मंगलबार बिहान ब... थप हेर्नुहोस्

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

२०८० फाल्गुन ३०

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण परिवर्तन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। समर्थन गरेको दलले समर्थन... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक दि... थप हेर्नुहोस्

मिटर ब्याज पीडितसँगको सहमति पूर्ण कार्यान्वयनको आश्वासन

२०८० फाल्गुन २९

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहित... थप हेर्नुहोस्

राष्ट्रियसभा अध्यक्षमा खडा भए दाहाल र शर्मा

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं। ​परिस्थिति फेरिएवपछि राष्ट्रियसभाको अध्यक्ष पदका आकांक्षी पनि फेरिएका छन् । अध्यष पदका लागि लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ। सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वा... थप हेर्नुहोस्

सम्बन्ध सुधारको प्रयासमा ओली

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । एमाले विभाजनको असर जति एमालेले गरेको छ त्यसको सात गुणा बढी आत्मग्लानी टुक्रिएर जाने शक्तिलाई भइरहेको छ । तर मिल्ने अवस्थामा पुग्न दुवै झुक्नु पर्छ अहिले त्यो अवस्थाको सिर्जना भएको छ । फागुन २६ गते नेकपा एमाले ... थप हेर्नुहोस्

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारी दर्ता आज

२०८० फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । सत्ता समिकरण नै परिवर्तन गराउने हैसियत राखेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको संघीय संसद् सचिवालयले जनाएको ... थप हेर्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड

२०८० फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेज... थप हेर्नुहोस्