Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ब्याजदरमा हस्तक्षेप गर्दै सरकार

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौँ । सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ । उद्योगी–व्यवसायीले ब्याजदर घटाउन चर्को दबाब दिएपछि सरकारले त्यसमा हस्तक्षेप गर्ने संकेत गरेको हो । गत बिहीबार दोस्रो लिगलिग पालुङटार महोत्सवमा ब... थप हेर्नुहोस्

काठमाडौंका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौं। दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ। पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ। त्यसका लागि ५० जना... थप हेर्नुहोस्

दिनदिनै रेकर्ड कायम गर्दै अमेरिकी डलर

२०७९ आश्विन ११

ताजा नेपाल

काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ थप कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रत... थप हेर्नुहोस्

काँग्रेसभित्रै विद्रोहको अवस्था, गठबन्धन थरर

२०७९ आश्विन १०

ताजा नेपाल

काठमाडौँ । गठबन्धनको पक्ष र विपक्षमा बढेको विवादले काँग्रेसभित्रै विद्रोहको तयारी अवस्था सिर्जना भएपछि सत्ता गठबन्धनका अन्य दल थर्कमान हुन थालेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचील... थप हेर्नुहोस्

बडा दसैँ सुरु

२०७९ आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेपालीहरूको महान् पर्व बडादसैं आजबाटसुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि यसपालिको दसैं सुरु भएको छ । धेरैले बिहानको समयमा घटस्थापना ग... थप हेर्नुहोस्

अध्यक्ष पाण्डेको सभापतित्वमा घुन्सा दुर्घट्नाको सम्झना

२०७९ आश्विन ९

ताजा नेपाल

काठमाडौं । ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १६ वर्ष पूरा भएको छ । तत्कालीन वनमन्त्री गोपाल राई सहित २४ जना संरक्षणकर्मीको सो दुर्घटनमा निधन भएको थियो । जलसम्पदा तथा वातावरण संरक्षण मञ्च नेपालले राजधानीमा ए... थप हेर्नुहोस्

गाउँपालिका अध्यक्ष बनेपछि सम्पत्तिको चाङ, कर्तुत त कति कति

२०७९ आश्विन ९

ताजा नेपाल

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध आर्थिक अनियमितता सम्बन्धमा दर्जनभन्दा बढी उजुरी परेका छन्। उनीविरुद्ध अख्तियार दुरुपयो... थप हेर्नुहोस्

सहमतिपछि तोडियो २० औं अनशन

२०७९ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सरकारसँग १० बुँदे लिखित सहमति भएपछि प्राध्यायापक डा। गोविन्द केसीले २०औँ पटकको सत्याग्रहअन्तर्गत जारी अनशन तोडेका छन्। विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए। अनशनको १३ औँ दिनमा सरकारसँग वा... थप हेर्नुहोस्

डा गोविन्द केसीसँग किन मिलेन कुरा ?

२०७९ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै प्राडा गोविन्द केसी आमरण अनसनमा छन्। डा केसी अनसनमा बसेको पाँचौ दिनमा सरकारले वार्ता टोली गठन गरेको थियो। त्यसयता सरकारी टोली र डा केसी पक्षबीच लगातारजस्तो व... थप हेर्नुहोस्

राज्यको चरित्रनै दोहनकारी

२०७९ आश्विन ८

ताजा नेपाल

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको चरित्र नै दोहनकारी भएको बताएका छन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रममा वक्ताको रूपमा बोल्दै थापाले भने, ‘विदेश गएर कमाएर... थप हेर्नुहोस्