Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्यो

२०७८ माघ १८

ताजा नेपाल

काठमाडौं । सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि ... थप हेर्नुहोस्

उच्च संक्रामक बर्डफ्लु नेपालमा देखियो

२०७८ माघ १८

ताजा नेपाल

काठमाडौं । पूर्वी नेपालको मोरङस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभएनवान बर्डफ्लु संक्रमण पुष्टि भएको विश्व पशु स्वास्थ्य संगठन (ओआई) ले सोमबार जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु... थप हेर्नुहोस्

अग्निलाई हटाउन भित्रभित्रै माखेसाङ्लो

२०७८ माघ १८

ताजा नेपाल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सबैभन्दा ठूलो शत्रु बनेका छन् । सापकोटाकै कारण आफ्नो कार्यकालमा एमसीसी पास गरेर अमेरिकालाई गुन लगाउन नपाएको रिस देउवालाई उचालेल फेर्न खोजिरहेका छन... थप हेर्नुहोस्

यी हुन् सत्ता गठबन्धन भत्किने कारण

२०७८ माघ १८

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनभित्र परेका चिरा खोज्दै त्यसलाई बढाएर गठबन्धन टुटाउने शक्ति अहिले सबैतिरबाट खेलिरहेको छ । प्रमुख प्रतिपक्षी दल खुलेरै गठबन्धन टुटाउने अभियानमा लागेको छ भने देशी विदेशी शक्ति पनि गठबन्धन भत्काउन तल्... थप हेर्नुहोस्

प्रेम सागरको रगत नामक पत्रिकाको सामुहिक लोकार्पण

२०७८ माघ १७

ताजा नेपाल

काठमाण्डौ –रगत र रक्ततत्वहरू आवश्यकतानुसार उपलब्ध हुन जति जरुरी छ,त्यो भन्दा बढी यसको यथोचित व्यवस्थापन गर्न अति आवश्यक छू भन्ने मूल नाराका १६औ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस स्थानीय कामनपा वडा नं. २८ स्थित होटल हार्द... थप हेर्नुहोस्

सभामुख हटाए एमसीसी पास गर्न ओली राजी

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौं ।सत्ता विमुख हुनुपर्दाको पीडामा रहेका निवर्तमान प्रधानमन्त्री केपी ओली वर्तमान सत्ता गठबन्धन टुटाउन जे गर्न पनि तयार देखिएका छन् । उनको एउटै उद्देश्य छ पाँच दलीय सत्ता गठबन्धन भत्काएर काँग्रेस एक्लैलाई सत्ता चला... थप हेर्नुहोस्

राप्रपामा क–कसले पाए भाग ?

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षसहित विभिन्न पदाधिकारी तथा विभागीय प्रमुख मनोनीत गरेका छन् । लिङ्देनले लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनीत गरेका छन् । त्यसैगरी... थप हेर्नुहोस्

एमाले अध्यक्षमाथि कारबाहीको माग, प्रहरीले के लिन्थ्यो उजुरी ?

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्ष ओली कोरोना भाइरस संक्रम... थप हेर्नुहोस्

एमसीसीले कता कता दियो धक्का ?

२०७८ माघ १७

ताजा नेपाल

काठमाडौं । अमेरिकी स्वार्थको सहयोग सम्बन्धी एमसीसीले देशको राजनीतिमा ठूलै भूकम्प सिर्जना गरेको छ । सत्ता गठबन्धनभित्र एमसीसी पेचिलो बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक महिनाभित्र एमसीसीबारे निर्णय लिने पक्षमा... थप हेर्नुहोस्

भाडा छुट नदिनेलाई अनेरास्वियुको कारवाही

२०७८ माघ १६

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सार्वजनिक सवारीमा विद्यार्थीहरुलाई छुट नदिने सवारीलाई कारवाही गरेको छ । जोरविजोरको बहाना बनाएर विद्यार्थी परिचयपत्र देखाउँदा पनि विद्यार्थीहरुलाई छुट नदिने सार्... थप हेर्नुहोस्