Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सुदूरपश्चिममा बाढी र पहिरोका कारण १४ जनाको ज्यान गयो, २८ बेपत्ता

२०७८ कार्तिक ३

ताजा नेपाल

कैलाली । अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ९ जना, बैतडीमा तीन जना र र डडेलधुरामा दुई जनाले ज्यान गुमाएका छन् । सुदूरपश्... थप हेर्नुहोस्

थप २० लाख डोज खोप अनुदान दिँदै चीन

२०७८ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ। मंगलबार दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। उनका अनुसार कुराकानीको क्रमम... थप हेर्नुहोस्

चार जनाको ज्यान गएको र पाँच दर्जन घाइते बनाउने मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

२०७८ कार्तिक ३

ताजा नेपाल

रूपन्देही । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका मुख्य व्यक्तिलाई मंगलबार बुटवलबाट पक्राउ गरिएको छ । राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालि... थप हेर्नुहोस्

पार्टीभित्रै भाँडभैलो मच्चिएपछि सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउँदै

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द... थप हेर्नुहोस्

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

२०७८ कार्तिक १

ताजा नेपाल

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत... थप हेर्नुहोस्

देशभरका सबै वडामा एमालेको अधिवेशन

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहंकारका कारण सत्ताबाट प्रतिपक्षमा थचारिएको नेकपा एमाले संगठन सुदृढिकरणको अभियानमा लागेको छ । नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ । यसअघि नियमि... थप हेर्नुहोस्

माधव नेपालको कोटरीमा भुइचालो

२०७८ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टि चुलिएको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण... थप हेर्नुहोस्

४० लाख किशोरी प्रत्येक वर्ष इच्छाविपरीत नै गर्भवती

२०७८ आश्विन ३१

ताजा नेपाल

एजेन्सी । वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी... थप हेर्नुहोस्

मुगु बस दुर्घटनामा मृतक ३२ मध्ये २४ जनाको सनाखत

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालि... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई जोगाउन जेठानको त्याग

२०७८ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सबैको आस्थाको केन्द्र सम्मानित सर्वोच्च अदालतलाई सत्ताको लोभ लाग्यो भने देश कता जाला ? न्याय निष्पक्ष होला ? संसदीय व्यवस्थालाई असफल बनाउँदै सबै जसो विषयलाई अदालतको जिम्मा दिँदा अदालतले सत्तामा मात्रै होइन संव... थप हेर्नुहोस्