Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

हत्तार गर्दा सबैतिर तनाब

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो ... थप हेर्नुहोस्

युनिफिकेशन चर्चको घेरामा पशुपतिनाथ

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । पश्चिमी मिशनरीहरु सिधा बाटो प्रहार हुने देखेपछि घुमाउरो रुपमा आउने गर्दछन् । पशुपतिनाथमा युनिफिकेशन चर्च र दक्षिण कोरियन हतियार माफिया सन म्योङ मुनको मिशन बाह्य रुपमा एकनाथ ढकाल र सुरेशराज शर्माहरु देखिए पनि भ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् विस्तारको तयारी

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । सत्तारूढ गठबन्धन सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले मन्त्रिपरिषद् विस्तारका लागि आज पनि छलफलमा जुट्ने ... थप हेर्नुहोस्

देउवाको गृहजिल्लामै लफडा

२०७८ भाद्र २५

ताजा नेपाल

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन शुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प... थप हेर्नुहोस्

प्रतिनिधिसभा बैठक आज १ बजे

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ । नवौँ अधिवेशन बुधबार सुरु भएक... थप हेर्नुहोस्

पाँच महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो । सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्ष... थप हेर्नुहोस्

एमसीसीले बढायो देउवा र प्रचण्डको दुरी

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले सत्ता गठबन्धमै भुइचालो ल्याइदिएको छ । यो परियोजनाका विषयमा शिर्ष नेताहरुबीच ध्रुवीकरण बढेको छ । यसअघि निकट रहेका नेताहरुबीच दुरी बढेको छ । द... थप हेर्नुहोस्

सुन्दरीजलबाटै विश्वप्रकाशले गरे उम्मेदवारीको घोषणा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । कांग्रेस प्रवक्ता तथा प्रभावशालि नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष  विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति ... थप हेर्नुहोस्

एमसीसी उपाध्यक्ष पहिलो भेट सकियो अरु भोलि

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । सत्तामा रहेका बेला जसरी पनि एमसीसी पास गर्ने पक्षमा देखिएको एमाले सत्ता बाहिर पुगेपछि तटस्थ बस्ने अवस्थामा पुगेको छ । बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहि... थप हेर्नुहोस्

एमसीसी उपाध्यक्ष सुमार सोझै एमाले अध्यक्ष ओलीकोमा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जसरी पनि संसदबाट एमसीसी पास गराउने र नेपालमा चीन विरुद्ध गुप्तचरीका लागि वातावरण बनाउन लागेको अमेरिकाले भौतिक उपस्थितिमै दबाव सिर्जना गर्न थालेको छ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प... थप हेर्नुहोस्