Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

खोलाले गाडी बगाउँदा चार जनाकोको मृत्यु

२०७८ भाद्र १७

ताजा नेपाल

दाङ । दाङमा बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । दाङको घोराही–३ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बुधबार राति नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहा... थप हेर्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौ। नियामक निकायमा बसेर चलखेल गरेको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदि... थप हेर्नुहोस्

अब विद्यालयमा उपस्थित भएरै पठनपाठन

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ । कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार... थप हेर्नुहोस्

विनासकाले विपरित बुद्धि, एमाले सातै प्रदेशमा प्रतिपक्ष बन्दै

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाडौं । विनास काले विपरित बुद्धि नेपालीको यो उखान झण्डै दुई तिहाई बहुमत नजिक पुगेको कम्युनिष्ट पार्टीलाई लागू भएको छ । सात प्रदेशमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार र संघीय सरकार आफ्ै स्पष्ट बहुमतसहित चलाएको तत्कालिन न... थप हेर्नुहोस्

महिला मुख्यमन्त्रीलाई पनि संकट !

२०७८ भाद्र १५

ताजा नेपाल

मकवानपूर । भन्नाका लागि समावेशीता भन्ने तर राजनीतिक रुपमा गुटलाई महत्व दिने दलहरुको चरित्र यसपटक पनि देखियो । हिजो माधव नेपालको पक्षमा लागेकी अष्टलक्ष्मी म्यादम नेतृत्वको बागमती प्रदेश सरकारले पनि पूर्णता नपाउदै ढल्नु पर... थप हेर्नुहोस्

देउवालाई घेर्ने भारतीय राजनीति

२०७८ भाद्र १५

ताजा नेपाल

काडमाण्डौ । कार्यकर्ताको दबाब कानूनको सिमा र समयमा बाध्यताबाटमा चौधौ महाधिवेशन गर्ने तयारीमा जुट्यो । रहरको सभापति व्यवहारको खुनखुने वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मलाई झस्काउने गरी उपसभापति विमलेन्द्र निधिको हतारको भने न... थप हेर्नुहोस्

उत्तर कोरियाको परमाणु बम बनाउन लागेको हो ?

२०७८ भाद्र १५

ताजा नेपाल

प्योङयाङ । कडा सुरक्षामा रहेको उत्तर कोरियाभित्र हुने गतिविधिलाई बाहिरी विश्वले अनुमान मात्रै लगाउँदै आएको छ । उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बी... थप हेर्नुहोस्

अफगानिस्तानबाट २० वर्षपछि फर्कियो अमेरिकी सेना, तालिवानीले गोली चलाएरमनाए खुशीयाली

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुल... थप हेर्नुहोस्

हिन्दु धर्म र राजसंस्थालाई काँध हाल्दै अर्को दलको घोषणा

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौं । ठूला र शक्तिशाली भनिएका दलहरुबाटै केही लछारपाटो नलागिरहेको बेला जनमोर्चा, नेपाली काँग्रेससँग हुँदै नयाँ दलको नेतृत्व गर्न पत्रकार देवप्रकाश त्रिपाठी आइपुगेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको मुद्दा ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् विस्तारमा फेरि पनि माधव बाधक

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रै विद्रोह गरेर काँग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण र एमाले विभाजन गराउनकै लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् पूर्ण नबनाएकोमा अझै पनि माधव नेपालकै कारण सत्ता गठबन्धन अ... थप हेर्नुहोस्