Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु

२०७८ भाद्र ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साता पहिले नै भएको भएपनि सामाजिक सञ्जालमा भर्खर मात्रै कांग्रेस नेता कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिन थाल... थप हेर्नुहोस्

अझै पनि आशा गर्दैछन् यिनले एकताको

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं। एमालेभित्र दुई गुटको नेतृत्व लिएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अहंकारका अगाडि दोस्रो पुस्ताका नेताको केही लाग्थ्यो भने पार्टी विभाजनको अवस्थामा पुग्ने थिएन । एमाले विभाजनमा माधवकुमार ... थप हेर्नुहोस्

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ

२०७८ भाद्र ५

ताजा नेपाल

झापा । होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर प... थप हेर्नुहोस्

कोरोना कोषमा कुमारी बैंकद्वारा सहयोग

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैंकले ५० हजार सहयोग गरेको छ । कोरोना भाइरस महामारीको रोकथामक... थप हेर्नुहोस्

सुराकीका नाममा कसलाई पोसियो यति धेरै रकम ?

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौँ । सत्तामा पुगेपछि कार्यकर्ताको गोजी भर्न सकेन भने भोलि चुनावका बेला कुन मुख लिएर भोट भाग्न जाने ? त्यही भएर सत्तामा पुगेका बेला डाडु पन्यु हातमा हुनेहरुले मनग्गे खर्च गर्छन् । गृहमन्त्री र गृहसचिवले सुराकी परिचा... थप हेर्नुहोस्

एक सातामा प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य

२०७८ भाद्र ५

ताजा नेपाल

काठमाडौं । एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो । अघिल्लो साताको... थप हेर्नुहोस्

फोहोरले राजधानीमा अर्को महामारी निम्त्याउँदैछ

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। विगत एक हप्तादेखि काठमाडौं महानगरपालिका भित्रको फोहोर उठ्न सकेको छैन। फोहोर काठमडौं महानगरभित्रको मात्र होइन, काठमाडौं र ललितपुरबाट सिसडोल ल्याण्डफिलमा जाने सबै फोहोर उठेको छैन। काठमाडौं महानगरपालिकाले केहीदिन ... थप हेर्नुहोस्

युवा नेताको जोड एकता, ओलीलाई चाहिएन एकता

२०७८ भाद्र ४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको विभाजन भइसकेको छ । को कता लाग्ने भन्ने निक्र्योल भइसकेको छैन । यसअघि माधव नेपाललाई सोडा हालिरहेकाहरु पनि अहिले एकता भन्दै हिँडिरहेका छन् । ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्... थप हेर्नुहोस्

अफगानिस्तानका राजा जाहिर शाह र नेपालका ज्ञानेन्द्र शाह

२०७८ भाद्र ३

ताजा नेपाल

अर्जुन ज्ञवाली बाहिर हेर्दा अमेरिकासँग सङ्घर्ष गरेजस्तो देखिए पनि भित्रि रुपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीबादको नारा दिने ... थप हेर्नुहोस्

एमाले विभाजनको फाइदा अष्टल्मीलाई, इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । एमालेको आन्तरिक विवादको फाइदा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उठाएकी छिन् । संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर अष्टलक्ष्मीले प्राप्त गरेकी छिन् । बुधबार एमाले नेतृ अष्टल... थप हेर्नुहोस्