Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

२०७८ भाद्र ३

ताजा नेपाल

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा नेपाल एपिएफ अस्पताल बलम्बुमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्... थप हेर्नुहोस्

माधव नेपालको अध्यक्षतामा बन्यो एमाले समाजवादी, खनाल वरिष्ठ नेता

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । डेढ वर्षको गाँड कोराकोरपछि एमाले विभाजन भएको छ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ... थप हेर्नुहोस्

माधवको योजनामा शीतल निवास बाधक

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा खुट्टो उचालेर बसेको एमालेको विद्रोही माधव नेपाल समूह शितल निवासको ढिलासुस्तीका कारण रोकिन बाध्य भएको छ । शितल निवासले अध्यादेश जारी गर्न ढिलाई गरेका कारण नेप... थप हेर्नुहोस्

एक रातको २८ लाख तिरेर पेरिस बस्दैछन् मेसी

२०७८ भाद्र २

ताजा नेपाल

एजेन्सी । अर्जेन्टिनाका दिग्गज फुटबलर लियोनेल मेस्सीले हालै पेरिसको सेन्ट जर्मेनसँग करार गरेका छन् । मेस्सीले बार्सिलोनाबाट हट्ने निर्णय गरे र अब उनलाई पीएसजीका लागि खेलेको देख्न सकिन्छ । मेस्सी आजकाल फ्रान्सको राजधानी प... थप हेर्नुहोस्

खुकुलो बनाइयो लाइसेन्स परीक्षा

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्... थप हेर्नुहोस्

चीनबाट आज आठ लाख डोज खोप आउँदै

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो। नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास... थप हेर्नुहोस्

राज्यलाई दिन आएको बताउने श्रेष्ठको लिने नै छ ध्यान

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौँ । म राज्यसँग लिन होइन राज्यलाई दिन आएको भन्दै चर्चामा आएका चिकित्सा शिक्षा ऐनमा नर्सिङ पढाउन कम्तीमा एक सय बेडको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ आफ्नै नर्सिङ कलेजमा ... थप हेर्नुहोस्

प्रतिक्रियावादीहरुको साँठगाँठ भन्दै ओलीले दिए चेतावनी

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । विधि र विधानका कुरा गर्ने संसद छलेर अध्यादेशले देश चलाएको आरोप लगाएर सत्ताबाट केपी शर्मा ओर्ला हटाएको वर्तमान गठबन्धनले ओलीकै शैलीमा त्यो पनि संसद हतार हतार बन्द गरेर अध्यादेशमार्फत् देश चलाउने अभियान थालेको छ... थप हेर्नुहोस्

अन्तिम अवस्थामा पुरानाले साथ छाडे नयाँले रोजे साथ

२०७८ भाद्र २

ताजा नेपाल

काठमाडौं । पार्टी एकताको अभियानमा लागेका दोस्रो पुस्ताका नेताहरुलाई बेवास्ता गर्दै एकोहोरो विभाजनको पक्षमा लागेका माधव नेपाललाई पुरानाले साथ छाड्दा नयाँ अनुहार भने थपिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले... थप हेर्नुहोस्

आज शीर्ष नेताको बैठक, दलविभानको खाका कोरिँदै, नेत्रविक्रमको पार्टी फुट्दै

२०७८ भाद्र १

ताजा नेपाल

काठमाडौं । संसदीय दलतिर कमजोर देखिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सजिलो पार्न सरकारले केन्द्रीय समितिको ४० प्रतिशत संख्याले दल विभाजन गर्न पाउने गरी अध्यादेशको यतारी हुँदै गर्दा माधवका पक्षमा खुलेर आउने अनुधार थ... थप हेर्नुहोस्