Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

चौथो शिखर एग्रिकल्चर अवार्ड क्यानडामा

२०८० असार १२

ताजा नेपाल

कलाकर्ममा दशक बिताएका लोकप्रिय कलाकार शेखर खनाल बिगत केही वर्षयता ‘बिकास र बहस’ कार्यक्रम मार्फत सञ्चारकर्ममा पनि उनको सकृता बढिरहेको छ । एउटा कुशल कलाकार, चलचित्र निर्देशक, संचारकर्मी, समाजसेवी र कृषि अभियान्ताको रुपमा ... थप हेर्नुहोस्

‘कस्तो थिएँ कस्तो भएँ’ टिकटकमा भाइरल

२०८० असार १२

ताजा नेपाल

काठमाडौं । अडियो सार्वजनिक भए लगतै भाइरल बनिसकेको ‘कस्तो थिएँ कस्तो भएँ हेर मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएसंगै टिकटक बनाउनेहरुको संख्या अत्याधिक बढेकोे छ । रोशन सिंहको शब्द, संगीत रहेको गीतको भिडियो एकपछि अर्को सफ... थप हेर्नुहोस्

खुश्बु फेरि राप्रपामै फर्किइन्

२०८० असार १२

ताजा नेपाल

काठमाडौं । अघिल्लो वर्ष मंसिरको चुनावमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनविरुद्ध झापा क्षेत्र नम्बर ४ मा बागी उम्मेदवारी दिएकी खुश्बु ओली पार्टीमै फर्किएकी छन्। झापा ४ मा एमालेका एलपी सावाँलाई सघाएको र... थप हेर्नुहोस्

डा मन्सुरको क्लिनिक महानगरले बन्द गरायो

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै सञ्चालनमा रहेको क्लिनिक काठमाडौं महानगरपालिकाले बन्द गराएको छ। महानगरपालिकाबाट आइतबार गएको अनुमगन टोलीले मापदण्ड विपरीत मैतीदेवीमा सञ्चालित एफडीएच क्लि... थप हेर्नुहोस्

जलहरी जोख्दा के भेटियो खुन खोट

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जहलरी नापतौल र गुणस्तर परीक्षण गरेको छ। अख्तियारले नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहबरमा ज... थप हेर्नुहोस्

गायक प्रकाश सपुतमाथि रोमानियामा स्टेजमै बोतल प्रहार

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका... थप हेर्नुहोस्

३० लाख दिएर सवा करोड असुल्ने मिटरब्याजी

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । प्रहरीले मिटरब्याजीको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका २६ घर भई हाल ललितपुर १४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो। ज्ञानेन्द्रले ललितपुर महानगरपालिका १... थप हेर्नुहोस्

चार दिनका लागि चीन जाँदै गृहमन्त्री श्रेष्ठ

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु ... थप हेर्नुहोस्

आज देशभरका स्थानीय तहले बजेट ल्याउँदै

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । आज देश भरीका स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १०... थप हेर्नुहोस्

मलेसियामा २१० नेपाली श्रमिकको बिचल्ली, फर्कन दबाब

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइ... थप हेर्नुहोस्