Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आजदेखि संसद् अधिवेशन

२०७९ पुष २५

ताजा नेपाल

काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । गत मङ्सिर ४ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि यो पहिलो अधिवेशन प्रारम्भ हुन लागेको हो। निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन... थप हेर्नुहोस्

प्रधानमन्त्रीकाे निर्देशन आयल निगमले नटेरेकै हो ?

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई दिनअघि पेट्रोलियम पदार्थ घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिए। प्रधानमन्त्री प्रचण्डको यो निर्देशन एक दिनअघि सबै मन्त्रालयका स... थप हेर्नुहोस्

एनआईसी एसियाको कर्तुत

२०७९ पुष २४

ताजा नेपाल

काठमाडौं । एनआईसी एसिया सबैभन्दा ठग बैङ्कको रूपमा देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी अर्थात पौने दुई अर्ब नाफा कमाएको यस बैङ्कले निक्षेपका ग्राहकलाई कम ब्याज दिएर तथा कर्जाका ग्राहकबाट बढी ब... थप हेर्नुहोस्

रविविरुद्धको रिटमा आज छलफल हुँदै

२०७९ पुष २२

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसँग जोडेर सर्वोच्च अदालतमा दर्ता भएको रिटमा शुक्रबार छलफल हुँदैछ । लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर गरिएको थियो । सर्वोच्चल... थप हेर्नुहोस्

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

२०७९ पुष २२

ताजा नेपाल

काठमाडौं । आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्... थप हेर्नुहोस्

निर्मला हत्याकाण्डले लियो नयाँ मोड, डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

२०७९ पुष २२

ताजा नेपाल

काठमाडौं । निर्मला पन्तको हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत... थप हेर्नुहोस्

पाल्पा बस दुर्घटनामा ६ जनाको ज्यान गयो, १८ जना घाइते

२०७९ पुष २२

ताजा नेपाल

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे ... थप हेर्नुहोस्

सुन एक तोलाको १ लाख ३ हजार १ सय

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल ... थप हेर्नुहोस्

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गतेबाट

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार मिति तय भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बा... थप हेर्नुहोस्

कोरोनाको वास्तविक चित्र सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको चेतावनी

२०७९ पुष २१

ताजा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मि... थप हेर्नुहोस्