Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाने भएका छन् । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जान लागेका हुन् । प्रधानमन्त्री बिहान ११ः०० बजे पोखरा पु... थप हेर्नुहोस्

पार्टी एकताका विषयमा मतभिन्नता

२०७९ पुष १७

ताजा नेपाल

काठमाडौं । माओवादी गठबन्धन तोडेर एमालेसँग जोडिएपछि नेकपा एकीकृत समाजवादी विलखबन्दमा परेको छ । यही बेला एकीकृत समाजवादीको स्थायी समितिको बैठक राखियो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले ... थप हेर्नुहोस्

निर्मला पन्त हत्या प्रकरणको फाइल फेरि पल्टियो, मिल्ला त न्याय ?

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको साढे चार बर्षपछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्... थप हेर्नुहोस्

रोनाल्डोले गरे अल नसरसँग कीर्तिमानी सम्झौता

२०७९ पुष १६

ताजा नेपाल

काठमाडौं। क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्... थप हेर्नुहोस्

शालीनदी मेलाको तयारी पूरा

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण(श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत ... थप हेर्नुहोस्

नेताहरूको घर नधाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

२०७९ पुष १५

ताजा नेपाल

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा ब... थप हेर्नुहोस्

रोनाल्डोलाई बेन्चमा राखिनुको यस्तो रहेछ कारण

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले रोनाल्डोलाई प्यालेस्टाइनलाई समर्थन गरेकोले फुटबल विश्वकपमा राजनीतिक रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । टर्कीको आधिकारिक एनाडोलु एजेन्सीका अनुसार अर्दोआनले एक कार्यक्रम... थप हेर्नुहोस्

सस्तियो सुन कतिमा हुँदैछ कारोबार ?

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य सस्तिएको छ । पुस १४ गते, सुन तोलामा २०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि यस दिन २० रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ए... थप हेर्नुहोस्

ओलीले बनाउँदैछन् सरकारका न्यूनतम साझा कार्यक्रम

२०७९ पुष १४

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दलहरूले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदारदलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति गरेका हुन्। ब... थप हेर्नुहोस्

चीनलाई बेवास्ता गर्दा निस्किएको राजनीतिक परिणाम

२०७९ पुष १३

ताजा नेपाल

अर्जुन ज्ञवाली काँग्रेस सस्थापक नेता कृष्णप्रसाद भट्टराईले युरो पश्चिमाको धर्मनिरपेक्षता मिशनलाई दुत्कारेर ०४७ को संविधानमा हिन्दूरास्ट्र कायम गरेको इतिहासमाथि संघियता र धर्मनिरपेक्षता जस्ता एजेन्डा बोकेर युरो क्र... थप हेर्नुहोस्