Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सहमतिपछि तोडियो २० औं अनशन

२०७९ आश्विन ९

ताजा नेपाल

काठमाडौं । सरकारसँग १० बुँदे लिखित सहमति भएपछि प्राध्यायापक डा। गोविन्द केसीले २०औँ पटकको सत्याग्रहअन्तर्गत जारी अनशन तोडेका छन्। विभिन्न सात बुँदे मागसहित गत भदौ २७ गतेदेखि उनी अनशनमा थिए। अनशनको १३ औँ दिनमा सरकारसँग वा... थप हेर्नुहोस्

डा गोविन्द केसीसँग किन मिलेन कुरा ?

२०७९ आश्विन ८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै प्राडा गोविन्द केसी आमरण अनसनमा छन्। डा केसी अनसनमा बसेको पाँचौ दिनमा सरकारले वार्ता टोली गठन गरेको थियो। त्यसयता सरकारी टोली र डा केसी पक्षबीच लगातारजस्तो व... थप हेर्नुहोस्

राज्यको चरित्रनै दोहनकारी

२०७९ आश्विन ८

ताजा नेपाल

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको चरित्र नै दोहनकारी भएको बताएका छन् । विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रममा वक्ताको रूपमा बोल्दै थापाले भने, ‘विदेश गएर कमाएर... थप हेर्नुहोस्

खाने बेलामा काँग्रेसमा कलह

२०७९ आश्विन ८

ताजा नेपाल

काठमाडौं । अभागीलाई खाने बेलामा के जाति आउँछ भने जस्तै कम्युनिष्ट कलहको फाइदा उठाउँदै सत्ता सयर गर्ने अवसर पाएको काँग्रेस आन्तरिक खिचातानीमा फसेको छ । नेपाली कांग्रेसको १४ महाधिवेशनका बेलादेखि सभापति शेरबहादुर देउवा र ने... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारी फेरि राजनीतिमा ?

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि सक्रिय राजनीतिमा फर्काउने बहस हुन थालेको छ । केही कार्यकर्ताले लेख तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्का... थप हेर्नुहोस्

नागरिकता विधेयक चुनाव बिथोल्ने षड्यन्त्र ?

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । संविधानले तोके भन्दा बढी अधिकार देखाउँदा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचनाको पात्र बनेकी छिन् । भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अब उठाउने कदमबारे सत्ता गठबन्धन छलफलमा जुटेको छ। विधेयक प्रमाणीकर... थप हेर्नुहोस्

गठबन्धनले फुकाउँदैछ समस्याको गाँठो

२०७९ आश्विन ७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा... थप हेर्नुहोस्

एकै महिनामा ७६ हजार नेपाली वैदेशिक रोजगारीमा

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । अस्थिरता र देशमा कुनै अवसर नपाएपछि विदेशीने नेपालीको संख्या बढ्दो छ । भदौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या झन् बढेको छ । बितेको भदौ महिनामा ७६ हजार ४०३ जना नेपाली रोजगारीका लागि विदेश गएका छन् । त्यसको ... थप हेर्नुहोस्

सर्वोच्चमा पर्यो राष्ट्रपतिविरुद्ध रिट, भोलि पेशी

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । नागरिकता विधेयकमा राजनीतिकरण हुँदा मुलुक दुई गुटमा विभाजित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सागर बराल, त्रिभ... थप हेर्नुहोस्

हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु, रुकुम पूर्वमा ४ जनाको ज्यान गयो

२०७९ आश्विन ६

ताजा नेपाल

काठमाडौं । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको यात्रुबाहक बस भीमफेदी गाउँपालिकाको जुरिखेतमा दुर्घटना भएको हो। बस ओरालोमा सडकबाट तल खसेर दु... थप हेर्नुहोस्