Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

लकडाउनपछि बढ्यो गर्भपतन गर्ने किशोरीको संख्या

२०७७ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको पे्रम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, ... थप हेर्नुहोस्

मेलम्चीको सुरुङमा छिर्यो पानी

२०७७ फाल्गुन १०

ताजा नेपाल

काठमाडौँ । वर्षौदेखि काठमाडौं बासीको सपना बनेको मेलम्चीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको ... थप हेर्नुहोस्

अर्को १० लाख डोज खोप नेपाल भित्रियो

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । अनुदानस्वरुप आएको १० लाख डोज खोप नेपाली नागरिकलाई लगाएर सकिने बेलामा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको अर्को १० लाख डोज नेपाल भित्रिएको छ। नेपालले भारतसँग २० लाख ड... थप हेर्नुहोस्

सुर्खेतमा पनि देखियो बर्डफ्लु

२०७७ फाल्गुन ९

ताजा नेपाल

सुर्खेत । केही साता यता नेपालमा बल्र्ड फ्युको संक्राण्म देखिनक्रम जारी छ । सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि ... थप हेर्नुहोस्

उपचारका लागि दिल्ली हिँडे बाबुराम

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली हिँडेका छन् । बाबुराम नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली उडेका हुन् । उनलाई ... थप हेर्नुहोस्

५०५ फरार अपराधी पक्राउ

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडाैं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म ... थप हेर्नुहोस्

बादल पनि छन् धेरै जोखिममा

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । दश वर्षे जनयुद्धका सारथीहरु अहिले तितरबितार भएका छन् । पछिल्लो पटक नेकपाको विभाजनमा सत्तामा रहेका दुई चार जना माओवादीका नेता प्रधानमन्त्री केपी ओलीको खेमातिर लागेपछि जयुद्धका घाइते खोज्न समेत प्रधानमन्त्री ओली... थप हेर्नुहोस्

यी दम्पत्ति किन फर्किए ओली क्याम्पमा ?

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि कुन खेमातिर लाग्दा सुरक्षित होइएला भन्ने पिरालो आम नेता तथा कार्यकर्तालाई भएको छ । पूर्व कानुनमन्त्री समेत रहेका नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेक... थप हेर्नुहोस्

पेरिश डाडामा नेताहरुको भिड

२०७७ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । सम्बैधानिक र कानूनी रुपमा स्पस्ट बहुमत भएपनि निर्र्वाचन आयोगले निश्पक्ष्यता देखाउन नसक्दा नेकपा प्रचण्ड माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्नु पर्ने बाध्यता खडा भएको छ । आयोगलाई २८७ जना केन्द्रीय सदस्य... थप हेर्नुहोस्

१७औँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

२०७७ फाल्गुन ७

ताजा नेपाल

बैतडी । दोस्रो निर्मला पन्त काण्ड बन्ने अवस्था आउला कि भन्ने आशंकाबीच अपराधी पत्ता लगाउन नेपाल प्रहरी सफल भएको बैतडी हत्याकाण्ड समाधानतर्फ अघि बढेको छ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी ... थप हेर्नुहोस्