Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

इतिहास रच्ने अवसरमा नेपाल रेडक्रस सोसाइटी

२०७७ मंसिर ३०

ताजा नेपाल

नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय रेडक्रस अभियानको एक महत्वपूर्ण अङ्ग हो । नेपालमा स्वयंसेवी मानवीय संस्थाकोरूपमा वि. सं. २०२० भाद्र १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । संगठन, सदस्य संख्या र कार्यक्रमक... थप हेर्नुहोस्

संवैधानिक परिषदको नियुक्तिमा एकलौटी गर्न लागेको भन्दै प्रचण्ड पक्ष असन्तुष्ट

२०७७ मंसिर ३०

ताजा नेपाल

काठमाडौँ । सल्लाहै बीना र पार्टी र सरकार चलाए झैं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेकोमा अध्यक्ष प्रचण्ड असन्तुष्ट रहेका छन् । संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक... थप हेर्नुहोस्

सरकारविरूद्ध आज कांग्रेस सडकमा

२०७७ मंसिर २९

ताजा नेपाल

काठमाडौँ । सरकारी रवैयाविरुद्ध चुपचाप बसेको नेपाली काँग्रेस आज सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेस... थप हेर्नुहोस्

विप्लवप्रति बढ्यो सुरक्षा निगरानी

२०७७ मंसिर २९

ताजा नेपाल

मोरङ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको निगरानी सुरक्षाकर्मीले बढाएको छ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एक शिक्षकको हत्या गरेपछि सरकारले मोरङको मिक्लाजुङमा संयुक्त सुरक्षा... थप हेर्नुहोस्

कोरोनाका कारण नवलपरासीका नारायणको मलेसियामा ज्यान गयो

२०७७ मंसिर २९

ताजा नेपाल

दोहा । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो । दुई बर्षदेखि सोही कम्पनीमा काम गर... थप हेर्नुहोस्

अन्तशुल्क स्टिकर छपाईमा किन कालो सूचिमा रहेको कम्पनी रोजियो ?

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौं । रूपैयाँ पैसा भन्दा पनि सम्वेदनशील मानिएको अन्त शुल्कको स्टिकर भारत र केन्यामा कालोसूचीमा परेको भारतीय कम्पनी मद्रास सेक्यूरिटी प्रिन्टर्सलाई दिने तयारी आन्तरिक राजस्व विभागले गरेको छ। उक्त कम्पनीले नेपालको स्म... थप हेर्नुहोस्

ज्युदै मान्छे भट्टामा हाल्ने महताब आलम कारागार चलान

२०७७ मंसिर २८

ताजा नेपाल

रौतहट । अपराधको पनि हद हुन्छ । ज्युदा मान्छेलाई इँटा भट्टामा पोल्ने एक अभियुक्त जेल चलान भएका छन् । राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षको लाग... थप हेर्नुहोस्

माक्स लगाएर सरकार विरुद्ध उत्रिन काँग्रेसको अपिल

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौं । कोरोना कहरकाबीच सरकारी रवैयाका विरुद्ध देशका प्रदर्शन गर्न लागेको नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई माक्स र सामाजिक दूरीसहित मैदानमा उत्रिन आह्वान गरेको छ । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी प्रर्दशन... थप हेर्नुहोस्

सरकारका सबै काम ढिलै मात्रै हुँदैनन्……

२०७७ मंसिर २८

ताजा नेपाल

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत ... थप हेर्नुहोस्

आफैँ चढेको बसले किचेर मृत्यु

२०७७ मंसिर २८

ताजा नेपाल

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्... थप हेर्नुहोस्