Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

मन्त्रिमण्डल पूनर्गठनमा क–कसको चर्चा ?

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र गुटको भागवण्डा मिलाउन यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मन्त्रिमण्डल पूनर्गठनको तयारीमा जुटेको छ । सरकारले परिणाममुखी काम गर्न नसनेको भन्दा पनि गुटको भागवण्डा मिलाउन मात्रै मन्त्रिमण... थप हेर्नुहोस्

बलात्कारका घटना बढेपछि काँग्रेसले लगायो सरकारमाथि यस्तो आरोप

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बझाङ्गकी सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउन गराएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समन्वय समिति संयोजक उमा रेग... थप हेर्नुहोस्

मकवानपुरमा एकैदिन ६ जनाले ज्यान गुमाए

२०७७ आश्विन ११

ताजा नेपाल

हेटौंडा । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको शनिबार मृत्यु भएको हो । भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्... थप हेर्नुहोस्

यस्ता आउनेछन् अबका मन्त्री

२०७७ आश्विन ११

ताजा नेपाल

काठमाडौं । सरकारको असफलता छोप्न बेला बेला मन्त्री परिवर्तन गर्दै आएको नेकपाले फेरि अर्को पटक जनतालाई झुक्याउन मन्त्रीमण्डलमा केही परिवर्तन गर्दैछ । व्यक्ति परिवर्तन भए पनि सोच उही भएका कारण अब जनता मन्त्रिमण्डल परिवर्तनब... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना संक्रमण

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा डा. शाहलाई कोरोना संक्... थप हेर्नुहोस्

कोरोनाबाट अर्का सैनिकको ज्यान गयो, २१९७ सेनामा संक्रमण

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले सबै क्षेत्रलाई सताइरहेको छ । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पता... थप हेर्नुहोस्

डा केसीका समर्थक समातिए

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटक अनसन बसिरहेका डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ। उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगे... थप हेर्नुहोस्

अमेरिकामा नेपाली विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने गरी कानून ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवध... थप हेर्नुहोस्

बामदेव कौवाको बथानका परेवा भए

२०७७ आश्विन १०

ताजा नेपाल

पाँच वर्ष सम्म जनताको जनमतलाई कदर गर्न सकेको भए नेकपाका नेता बामदेव गौतमको आलोचना हुने थिएन । राष्ट्रिय सभालाई हरूवाहरूको थलो बनाउन नेताहरू सफल हुदा उनीहरू समेत बदनाम भए । ओली पक्षले सकेसम्म आफ्नै टिमलाई सरकारी पद भिराएक... थप हेर्नुहोस्

६० मै आउने भो एक किलो प्याज

२०७७ आश्विन १०

ताजा नेपाल

काठमाडौं । भारतबाट आयात रोकिएपछि काला बजारीहरुले रातारात महंगो मूल्यमा बेचेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत ग... थप हेर्नुहोस्