Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर

२०७७ आश्विन २

ताजा नेपाल

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक तथा अन्य विभिन्न प्याकउपलब्ध गराउने भएको छ । कम्पनीले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै ५५ रुप... थप हेर्नुहोस्

कुल संक्रमितको आधा संक्रमण काठमाडौंमा

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार उपत्यका... थप हेर्नुहोस्

१२४६ कोरोना संक्रमित थपिँदा १२४३ संक्रमण मुक्त

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित बढ्ने क्रममा बितेको २४ घण्टामा देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जुन हिजोको तुलनामा घटेको हो । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका... थप हेर्नुहोस्

सिडिओ कार्यालयमा हाछ्यु गरे गेटबाटै फिर्ता, बार नहेरी जाँदा फर्किनु पर्ला नि !

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । कोरोना कहरका कारण ६ सातादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुन... थप हेर्नुहोस्

लुट दुई तिहाई सरकारको बहादुरी

२०७७ आश्विन १

ताजा नेपाल

पार्टी एकतापछि पहिलो बैठक पेरिस डाँडामा बसे पनि नेकपाभित्रको शक्ति सन्तुलन मिलाउने अग्राधिकार प्राप्त अध्यक्ष पुष्पकमल दाहालको पक्षमा र विपक्षमा देखिने माहौलले नै पार्टीको आगामी गतिलाई निर्धारण गर्नेछ । प्रधानमन्त्री केप... थप हेर्नुहोस्

लाखौं लुट्ने समूह राजधानीमै झिरिप्पै

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौं । केहि दिन अघि प्रहरीले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लाखौं रकम लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गर्यो । पक्राउ पर्ने मध्ये चार जना सिन्धुपाल्चोकका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसप... थप हेर्नुहोस्

६ महिनापछि खुल्यो सार्वजनिक यातायात

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका छन् । सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन खुला गरिएक... थप हेर्नुहोस्

चन्द्रागिरि केवलकार आजदेखि सञ्चालन हुँदै

२०७७ आश्विन १

ताजा नेपाल

काठमाडौँ । ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तयार गर्दै प्रधानमन्त्री

२०७७ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मन्त्रिपरिषद पुनर्गठनका लागि मापदण्ड बनाउन पार्टी सचिवालय बैठकसमेत बोलाइएको छ। भदौ २६ मा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले मापदण्ड बनाएर... थप हेर्नुहोस्

एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

२०७७ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । संक्रमण फैलिने क्रममा पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन... थप हेर्नुहोस्