Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला

२०८२ भाद्र १२

ताजा नेपाल

एजेन्सी । पाकिस्तानले अफगानिस्तानभित्र तहरिक ए तालिबान पाकिस्तान टीटीपी सहित अन्य अतिवादी समूहलाई लक्ष्य गरी हवाई आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाले डुरेन्ड रेखानजिकै अफगानिस्तानको खोस्ट र... थप हेर्नुहोस्

त्यसपछि ओलीले भने- विद्याबाहेक मलाई चुनौती दिने कोही छैन

२०८२ भाद्र १२

ताजा नेपाल

काठमाडौं । एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा प्रश्न गर्ने हैसियतमा कोही पनि छैनन् । मन लाग्दा ताली बजाउने नलाग्दा चुप लागेर बस्ने बाहेक एमालेका नेताहरुको हैसियत केही नभएको बेला पूर्व राष्ट्रपति विद्या... थप हेर्नुहोस्

अखिल क्रान्तिकारीले घटायो त्रिविको शुल्क

२०८२ भाद्र ११

ताजा नेपाल

काठमाडौंं । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा स्तरीकरणको माग गर्दै विगत ३४ दिनदेखि आन्दोलनरत नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र त्रिभुवन विश्वविद्यालय प्रशासनबीच ४ बुँदे सहमति भएको छ । मङ्गलवार साँझ भ... थप हेर्नुहोस्

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

२०८२ भाद्र ११

ताजा नेपाल

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री (स... थप हेर्नुहोस्

जिल्ला भ्रमणमा विद्यालाई बलियो साथ

२०८२ भाद्र ११

ताजा नेपाल

प्रधानमन्त्री ओली झन् झन् कठोरकाठमाडौं । नेकपा एमालेका बादशाह अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफ्नो स्वार्थका खातिर कतिसम्म नांगै हुन्छन् । उनी पछि समाज छ । त्यो समाजमा कानुन जानेका र राजनीति गरेका अरु पनि छन् । नकेपा... थप हेर्नुहोस्

वीरगन्जका विभिन्न अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी

२०८२ भाद्र ९

ताजा नेपाल

काठमाडौं । वीरगन्जमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी अस्पतालमा उपचारका लागि पुगेका छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार हालसम्म ७१ जना... थप हेर्नुहोस्

आज तीजको दर खाने दिन

२०८२ भाद्र ९

ताजा नेपाल

काठमाडौं । नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको प... थप हेर्नुहोस्

होटलमा धन्दा चलाउने परे फन्दामा

२०८२ भाद्र ९

ताजा नेपाल

जनकपुर । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् । प्रहरी नायब उपरी... थप हेर्नुहोस्

रञ्जिताको पत्रले सरकारमाथि संकट

२०८२ भाद्र ९

ताजा नेपाल

काठमाडौं । यहाँ सत्ता स्वार्थका लागि रङ परिवर्तन गर्नेहरुको कमी छैन । नागरिक उन्मुक्ति पार्टी नाउपाले समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत नलिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारलाई कामचलाउ घोषणा... थप हेर्नुहोस्

टोखाका मेयरलाई सर्वोच्चको सफाइ

२०८२ भाद्र ६

ताजा नेपाल

काठमाडौं । सहकारीमार्फत ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका काठमाडौंको टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप स... थप हेर्नुहोस्