Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

२०७८ मंसिर १६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोर... थप हेर्नुहोस्

‘बैंक अफ दि इयर एसिया २०२१’ एनएमबी बैंक

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक एनएमबी बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा प्रतिष्ठित पुरस्कार थपेको छ। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि ब... थप हेर्नुहोस्

पूर्व पञ्चमा राजावादी बन्ने होड

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । पूर्व पञ्चहरुको संगठन राप्रपामा नेतृत्व लिने होडबाजी शुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी रा... थप हेर्नुहोस्

यी कलाकारको ज्यान एड्सकै कारण गयो

२०७८ मंसिर १५

ताजा नेपाल

आज विश्व एड्स दिवस हो । पहिलो पटक १ डिसेम्बर, १९८८ मा विश्व एड्स दिवस मनाइएको थियो । यसलाई मनाउनुको उद्देश्य एचआइभी वा एड्सद्वारा ग्रसित मानिसहरुलाई मद्दत गर्नुर एड्ससँग जोडिएका अफवाह हटाउनका लागि शिक्षित गर्नु हो । एड्स... थप हेर्नुहोस्

एनसीसी बैंकले घोषणा गर्यो लाभांश

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश... थप हेर्नुहोस्

बिना प्रतिस्पर्धा गुरुहरुलाई स्थायी गर्दा विद्यार्थीको भविष्य के होला ?

२०७८ मंसिर १५

ताजा नेपाल

काठमाडौँ । प्राज्ञिक क्षेत्रमा राम्रा र योग्य व्यक्ति पुगे भने विद्यार्थीको भविष्य बन्छ । तर वाहवाही पाउने नाममा गरिने केही निर्णयले भोलिका दिनमा ठूलो असर पुग्न पनि सक्छ । हो, जीवनको महत्वपूर्ण समय बिताएका गुरुहरुलाई स्थ... थप हेर्नुहोस्

संख्या होइन गुणस्तर हेर्छु

२०७८ मंसिर १५

ताजा नेपाल

स्कुलेजीवनदेखि नै आफु भित्रको प्रतिभालाई आमदर्शक माझ प्रस्तुत गर्दै आइरहेकी अहिलेको चर्चित मोडल साक्षी लम्साल आफ्नो अभिनय कला मार्फत आज आमदर्शकको मन मुटुमा बस्न सफल भएकी छन् । देश तथा विदेशमा हुने विभिन्न स्टेज कार्यक्रम... थप हेर्नुहोस्

नेता छान्न एमालेको मतदान सकियो

२०७८ मंसिर १४

ताजा नेपाल

चितवन । अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउने योजना असफल भएपछि नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्... थप हेर्नुहोस्

लोकतन्त्र दबाएको भन्दै एमालेको बन्दसत्रमा हंगामा

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडौं । दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरी सहमतिका नाममा नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्... थप हेर्नुहोस्

एमालेमा लोकतन्त्र स्वाहा, सर्वसम्मतका नाममा चेपचाप

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडांै । चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्तिक अभ्यासलाई नेकपा एमालेले स्वाहा पार्दै सर्वसम्मतिका नाममा अध्यक्ष ओलीको जयजयकार गर्ने टोली गठन गर्दैछ । एमाले महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्... थप हेर्नुहोस्