Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

सर्वसम्मत नेतृत्व भन्दै चितवनमा युवाको प्रदर्शन

२०७८ मंसिर ११

ताजा नेपाल

चितवन । दशौं महाधिवेशनमा होमिएको नेकपा एमालेभित्र चुनावी प्रक्रियाबाट नेतृत्व चयनको तयारी भइरहेको बेला युवाहरुको जोड भने सर्वसम्मत नेतृत्व चयनमा देखिएको छ । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ... थप हेर्नुहोस्

आज माओवादीले ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवा... थप हेर्नुहोस्

इच्छाराजलाई ५ अर्ब ५९ करोड बिगो र ८ वर्ष कैद माग

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौ । गत असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेका सिभिल गुप्रका अध्यक्ष इच्छाराज तामाङविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेको छ । सिभिल सहकारीका निक्षेपकर्ता तथा सिभिल होम मार्फत ठगी मुद्धामा मुछिएका तामाङविरुद्धको... थप हेर्नुहोस्

कोरोनाको अर्को ओमाइक्रोन भेरियन्ट

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । विश्व महामारी कोरोनाको अर्को भेरियन्ट पनि आएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र... थप हेर्नुहोस्

कांग्रेसमा देउवापक्ष कमजोर भएकै हो ?

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्र निकै शक्तिशाली मानिएका सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिँदै गएको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति ... थप हेर्नुहोस्

प्रतिस्पर्धीलाई अध्यक्षको चेतावनी

२०७८ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । एमालेभित्र आफ्नो पकड बलियो बनाउन लाग परेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीभित्रका विपक्षीलाई अझै कमजोर बनाएर पार्टीभित्र एकाधिकार कायम गर्ने अभियानमा अघि बढेका छन् । भित्रभित्रै दबाव सिर्जना गरेका अध्यक्ष ... थप हेर्नुहोस्

चिनियाँहरूले नबुझेको नेपाली कम्युनिष्टहरू

२०७८ मंसिर ८

ताजा नेपाल

अर्जुन ज्ञवाली भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवासहितको गठबन्धन सरकारले नेपालको संविधान र कानुन विपरित भारतका विवादास्पद योग गुरु रामदेवलाई सञ्चार संस्था सञ्चालन गर्न मान्यता दिएका छन् । त्यतिमात्रै होइन माओवादी... थप हेर्नुहोस्

विद्यार्थी नेता देवकोटाको दुर्घटनामा मृत्यु

२०७८ मंसिर ८

ताजा नेपाल

गोरखा । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी संयोजक सुवर्ण देवकोटाको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । मंगलबार तनहुँको भन्सारमा उनी चढेको बा४५प २३८ नम्बरको स्कुटरलाई ना६ख ९१३४ नम्बरको बसले ठ... थप हेर्नुहोस्

यस्तो छ अध्यक्ष ओलीको रणनीति, पार्टी कब्जा, अल्पमतका अलजिल्ल

२०७८ मंसिर ८

ताजा नेपाल

काठमाडौँ । एमालेको दशौं महाधिवेशन लोकतान्त्रिक तरिकाबाट भन्दा पनि अध्यक्ष केपी शर्मा ओलीका लागि सहज हुने वातावरण बनाउन खोजिएको छ । तर महाधिवेशनको मिति नजिकिएसँगै लोकतान्त्तिक प्रतिस्पर्धा टार्न सक्ने अवस्था टर्दै गएको छ ... थप हेर्नुहोस्

अधिवेशन स्थगित गर्दै निर्वाचन संयोजकले जिल्ला छाडे, सुनिल थापा जिल्लामै कमजोर

२०७८ मंसिर ८

ताजा नेपाल

धनकुटा । काँग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने चर्चा चलाएका पूर्व पञ्च सूर्यबहादुर छोराका पुत्र नयाँ काँग्रेस सुनिल थापाले धनकुटामा भाँडभैलो मच्चाएका छन् । आफ्नो पक्ष जिल्लामै पराजित हुने अवस्था आएपछि उनले यस्तो हर्क... थप हेर्नुहोस्