Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

गंगालाल अस्पतालका १५ जना स्वास्थ्यकर्मी कोरोना

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं। कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि सबैतिर आतंक सिर्जना भएको छ । काठमाडौंस्थित शहीद गंगाला राष्ट्रिय हृदय रोग उपचार केन्द्रका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ भएका छन्। बुधबार आएको पीसीआर रिपोर्टमा १०... थप हेर्नुहोस्

कोरोनाले लिन्छ १५ सेकेण्डमा एक जनाको ज्यान

२०७७ श्रावण २२

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट प्रति १५ सेकेण्ड एक जना व्यक्तिको मृत्यु हुने गरेको पाइएको छ । समाचार एजेन्जी रोयटर्सलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार पछिल्लो २ हप्ताको तथ्यां... थप हेर्नुहोस्

भयावह बन्दै कोरोना, एकै दिन ६ जनाले ज्यान गुमाए

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौँ । ख्याल ख्याल गर्दागर्दै कोरोनाले भयानक रुप धारण गरेको छ । लकडाउन खुकुलो बनाएसँगै फैलिएको संक्रमणले मृत्युदरलाई समेत बढाएको छ । नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ । बुधबार मोरङ र पर्साम... थप हेर्नुहोस्

काठमाडौँसहितका शहरमा लागू भयो जोर विजोर

२०७७ श्रावण २२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न बढी भीडभाड हुने ठूला शहरमा यातायातमा जोरबिजोर लागू गरेको छ । काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको हो... थप हेर्नुहोस्

ट्रफिक प्रहरी प्रमुखका बडीगार्ड र चालकलाई कोरोना

२०७७ श्रावण २१

ताजा नेपाल

कामठाडौं । कोरोना कहरले राजधानीलाई ग्रस्त बनाइरहँदा अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित भइरहेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत सयौं प्रहरीका संक्रमण देखिएपछि ट्राफिक प्रहरी कार्यालय रामसाहपथमा कार्यर... थप हेर्नुहोस्

सुनको भाउ लाख नाघ्यो

२०७७ श्रावण २१

ताजा नेपाल

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य बुधबार एक लाख कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर १ लाख १ हजार ४ सय पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको मुल्यले मंगलबार नयाँ र... थप हेर्नुहोस्

कतारबाट १५१ नेपाली स्वदेश फर्किए

२०७७ श्रावण २१

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली मातृभूमि फर्किएका छन् । कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् । दोहाबाट काठमाडौँको लाग... थप हेर्नुहोस्

कोरोनाले लग्यो ७ लाख मानिसको ज्यान

२०७७ श्रावण २१

ताजा नेपाल

एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका सबै प्रयास असफल भइरहेको बेला विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । हालसम्म १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण द... थप हेर्नुहोस्

संक्रमण बढेपछि १२ जिल्लामा निषेधाज्ञा

२०७७ श्रावण २१

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन गर्ने विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल थालेका छन् । विज्ञहरुले लकडाउनको विकल्प नभएको सुझाव दिइरहेको बेला कोरोनाका कारण देशका १२ जिल्लामा भने निषेधाज... थप हेर्नुहोस्

लकडाउनको छलफल गर्दागर्दै काठमाडौं उपत्यकामा ६२ जनामा संक्रमण

२०७७ श्रावण २०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको अवस्था जटिल हुँदै गर्दा विज्ञहरुले राजधानीमा दुई साता लकडाउनको सुझाव प्रधानमन्त्रीलाई दिएकै बेला राजधानीमा आज ६२ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जना... थप हेर्नुहोस्