Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

पूर्वप्रम भट्टराईलाई ‘नेपाल रत्न’ सम्मान

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको सबैभन्दा ठ... थप हेर्नुहोस्

व्यापारी मन्त्री जताततै विवादमा

२०७८ आश्विन २

ताजा नेपाल

काठमाडौं । राजनीतिक लगानी बिना पैसाका भरमा सांसद र मन्त्री बन्नेहरुले लगानी उठाउनमै ध्यान केन्द्रीत गर्छन् । अहिले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ त्यही ध्याउन्नमा लागेको देखिन्छ । राज्यमन्त्री श्रेष्ठले राष्ट्रिय ट्... थप हेर्नुहोस्

बँदेलको पासोमा एकै घरका तीनजनाको ज्यान गयो

२०७८ आश्विन २

ताजा नेपाल

बर्दिया । असुरक्षित रुपमा जंगली जनावरका लागि थापिने धरापमा परेर मानिसको ज्यान जाने गरेका छन् । यस्तै डरलाग्दो घटना बर्दियामा घटेको छ । जङ्गली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकैघरका तीन जनाको मृत्यु भएको छ । पासोमा ... थप हेर्नुहोस्

‘वीर योद्धा’लाई प्रदर्शनमा रोक

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं  । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने भनिएको चलचित्र ‘वीर योध्दा’ भाद्र ३१ गते सेन्सर बोर्डले चलचित्र हेरेर पनि गृहले आधिकारीक निर्णय नगरेसम्म प्रदर्शन स्विकृति दिन नसकिने बताएपछि चलचित्रको सार्वजनिक मिति अ... थप हेर्नुहोस्

काभ्रेमा कोभिड जस्तै स्क्रब टाइफसको प्रकोप, ९ जनाको ज्यान गइसक्यो

२०७८ आश्विन १

ताजा नेपाल

काभ्रे । स्क्रब टाइफसको संक्रमण बढ्दा काभ्रेमा ज्यान गुमाउनेको हुनेको संख्या धेरै देखिन थालेको छ । बालबालिका बढी प्रभावित छन् । पछिल्लो दुई सातामा ५ बालबालिकाको मृत्यु भएको छ ।पछिल्लो डेढ महिनामा धुलिखेल अस्पतालमा पहिचान... थप हेर्नुहोस्

उत्तरबाट भित्रिदैछ ४४ लाख डोज कोरोना भ्याक्सिन

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौँ । कोरोनाको संक्रमण दर केही कमी आएर जनजीवन सहज बन्दै गर्दा सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान... थप हेर्नुहोस्

आज विश्वकर्मा पूजा

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन आज मेशिन, औजार तथा यातायातका साधनको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस ... थप हेर्नुहोस्

फुटको असर छैन भन्दै काठमाडौं एमालेको शक्ति प्रदर्शन

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सोचेजति असर नेकपा एमालेको विभाजनले संस्थापन पक्षलाई भएन । वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खासै नेता तथा कार्यकर्ता लागेको देखिएन । अध्यादेशको भ¥याङ हाल्दा पनि कार्यकर्ताले उक्लिने प्रयास नगरेपछि एमाले आफ्... थप हेर्नुहोस्

रंसदमा रत्यौली, आजदेखि रोकियो सबैको तलब

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । मुलुक गम्भीर संकटमा छ । कानुनको अभाव भइरहँदा सरकार कहिले संसद बोलाउँछ कहिले रातारात बन्द गरेर अध्यादेश ल्याउँछ । सबैलाई प्रयोगको माध्यम बनेको छ जनताको प्रतिनिधिमूलक संस्था संघीय संसद । सरकार र प्रतिपक्षबीच संस... थप हेर्नुहोस्

सङ्खुवासभा सामूहिक हत्यामा लोकबहादुरका भाइ पनि पक्राउ

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ तथ्य फेला पर्दै गएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ... थप हेर्नुहोस्