Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

कतार प्रहरीमा नेपाली बन्द

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । आकर्षक रोजगारीको रुपमा लिइने कतार प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय त्यहाँको सरकारले गरेको छ । यसबारे कतारले दोहास्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले... थप हेर्नुहोस्

प्रतिस्थापन विधेयक पास गर्ने तयारी, भाँडभैलो मच्चाउँदै एमाले

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा बजेटको प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षको तयारी छ । तर, त्यसला... थप हेर्नुहोस्

मालदार मन्त्रालयले गठबन्धमा भाँडभैलो

२०७८ भाद्र २९

ताजा नेपाल

काठमाण्डौ । बलियो सरकार ढलाएर बनेको माकुराको जालो जस्तो जोडजोड गरिएको सरकार गठन भएको दुई महिना नाघिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सरकार गठन भएको दुई महिना बितिसक्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्र... थप हेर्नुहोस्

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौं । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका ... थप हेर्नुहोस्

मनाङे भन्छन्, सरकारी पैसाले चिया खान पनि पुग्दैन

२०७८ भाद्र २८

ताजा नेपाल

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म स... थप हेर्नुहोस्

इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन... थप हेर्नुहोस्

सभामुखले डाके आज सर्वदलीय बैठक

२०७८ भाद्र २८

ताजा नेपाल

काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका ला... थप हेर्नुहोस्

माधव समूह अपेक्षाकृत भएन

२०७८ भाद्र २७

ताजा नेपाल

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ, भत्काउन सजिलो छ । हिजो... थप हेर्नुहोस्

नेपाली मिडियामा खन्यायो एमसीसीले पैसा

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले करिब डेढ वर्ष पूर्व एमसीसीको लविङका लागि सोल्टी होटलबाट अरवौं पैसा पत्रकार, सांसद, बुद्धिजीवी र सञ्चार संस्थालाई बाँडिरहेको खुलासा गरेका थिए । पत्रकारितालाई राज्यको चौथो... थप हेर्नुहोस्

आगामी रणनीति बनाउँदै एमाले

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आइतबार दिउँसो... थप हेर्नुहोस्