Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतीय हैकमा विरुद्ध नेपालमा एकै स्वर

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ, सार्वभौम स्वतन्त्र राष्ट्र नेपालले छिमेकी भारतद्धारा मिचिएको लिपुलेक क्षेत्रको आफ्नो भुभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय पक्ष नेपालमाथि आक्रमक शैलीले प्रस्तुत हुन थालेको छ । नयाँ नक्सामा समेटिएक... थप हेर्नुहोस्

आलमको घरमा प्रहरीको छापा

२०७७ जेष्ठ ९

ताजा नेपाल

रौतहट । जिउँदा मान्छेलाई इँटा भट्टामा हाल्ने अपराधी रौतहट क्षेत्र–२ का निलम्बित सांसद महमद आफताब आलमको घरमा प्रहरीले छापा मारेको छ । प्रदेश २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा गत राति १२ः३० बजे आलमको राजपुर स... थप हेर्नुहोस्

कपिलवस्तुका ९ संक्रमितमध्ये दुई जना पत्रकार

२०७७ जेष्ठ ९

ताजा नेपाल

कपिलवस्तु । शुक्रबार विहान कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएको ९ जना मध्ये २ जना पत्रकार रहेको खुलेको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारी अनुसार दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ ... थप हेर्नुहोस्

३० जना नयाँ थपिँदा संक्रमित संख्या ४८७ पुग्यो

२०७७ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । दिनदिनै जसो कोरोना संक्रमित थपिनेक्रम बढेको छ । आज थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी ग... थप हेर्नुहोस्

लकडाउन, कोरोना र माफियातन्त्र

२०७७ जेष्ठ ८

ताजा नेपाल

प्रधानमन्त्री केपी ओलीले जनतासंग गरेको आग्रह उनका अरिगाल र सहकर्मीहरुले चासो दिएनन् । भारतिय हैकम विरुद्ध लडेको सरकारबाट गलत काम हुन्छ भन्ने विश्वास जनताले गदैनन् । तर शासकहरुको गलत चिन्तन लुटाहशैलीका कारण वर्तमान सरकार ... थप हेर्नुहोस्

डब्ल्युएचओले दियो कोरोना तत्काल नियन्त्रण नहुने चेतावनी

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । कोरोनाविरुद्ध कुनै पनि वैज्ञानिक सफल हुन नसकिरहेको बेला एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ । ... थप हेर्नुहोस्

लकडाउन कडिकडाउ बनाउन गृहको आदेश

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौँ । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई गृहमन्त्रालयले अनुरोध गरेको छ । जेठ १ गतेको उपत्यकाका जनप्रतिनिधिको छलफलपछिको निर्णयला... थप हेर्नुहोस्

९ जना थपिए कोरोना संक्रमित, ४ जना घर फर्किए

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुने रुपन्देहीका २७ वर्षीय पुरुष, झापामा ८ जना पुरुषहरु क्रमश १७, १८, १८, २०, २० र २३, ५२ र ५५ वर्षका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर... थप हेर्नुहोस्

को रहेछ त देश भक्त !

२०७७ जेष्ठ ८

ताजा नेपाल

सार्क क्षेत्रमा एकता सदभाव र भातृत्व कायम गराउन स्थापना गरिएको दक्षिण एसियाली सार्कसंगठन को १८ औ शिखर संम्मेलन भारतकै कारण अहिले सम्म वेपक्ता छ । आफुलाई आपत पर्दा सार्क राष्ट्र गुहार्ने भारतीय विस्तारवादले सार्क सम्मेलनक... थप हेर्नुहोस्

सिएमसी पास गर्ने दाउँ

२०७७ जेष्ठ ८

ताजा नेपाल

अमेरिकी मिलीनियम च्यालेन्ज परियोजना मार्फत नेपाललाई प्राप्त हुने रु ५४ अर्व स्विकृत गराउन प्रधानमन्त्री के.पी ओलीले आफ्नो पाटी भित्र के कस्तो छलफल चलाए समयले बताउला । तर यती खेर सरकारले सियमसी परियोजना संसदबाट पारित गराउ... थप हेर्नुहोस्