Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

नेपाललाई जनै खटिराले सताएपछि सहमति अलमलियो

२०७८ असार २७

ताजा नेपाल

काठमाडौं । एमालेभित्रको जुँगाको लडाइँ अध्यक्ष अ‍ोलीको अहंकार घटेसँगै समाधानको बाटोमा अघि बढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भ... थप हेर्नुहोस्

बागमति प्रदेश सरकार संकटमा

२०७८ असार २६

ताजा नेपाल

काठमाण्डौ । आफ्नै पार्टी भित्र मिलाप नहुँदा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समेत असफल साबित हुदैछन् । बागमति प्रदेशमा एमालेका ५६ जना सांसद छन् । तीनसँग निति तथा कार्यक्रम ल्याउँदा र बजेट प्रस्तुत गर्दा सल्लाह ल... थप हेर्नुहोस्

एमालेको द्वन्त बजानमा स्वार्थै स्वार्थ

२०७८ असार २६

ताजा नेपाल

पार्टीमा सिद्दान्तको लडाँइ छैन । राष्ट्रका समस्या समाधान गर्ने लडाँइ होइन । विश्व महामारी कोरोनाको नियन्त्रण तथा रोकथामका बारेमा चासो छैन । पार्टीलाई नियोजीत रुपमा विभाजन गराईएको तर्फ बहस र चिन्तन छैन । प... थप हेर्नुहोस्

कोपा अमेरिकाको फाइनलमा कसले मार्ला बाजी, यस्तो छ इतिहास

२०७८ असार २६

ताजा नेपाल

एजेन्सी। भोलि बिहान कोपा अमेरिकाको फाइनलमा फुटबलका दुई ठूला महाशक्ति ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । पेरुमाथि जित हासिल गरी ब्राजिल कोपा अमेरिकाको फाइनलमा पेगेपछि नियमारले अर्जेन्टिनासँग फाइनलमा भिड्न चाहेको बताएका थिए... थप हेर्नुहोस्

मेलम्चीतिर तीन महिनासम्म आँखा मात्रै तन्काउने

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं। दशकौंपछि राजधानीबासीको सपना पूरा गरेको मेलम्ची खानेपानी फेरि अन्योलमा फसेको छ । काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने देखिएको छ ।मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघक... थप हेर्नुहोस्

एमालेमा आज हुन्छ ऐतिहासिक घोषणा

२०७८ असार २६

ताजा नेपाल

काठमाडौँ । विभाजनको डिलमा पुगेको नेकपा एमालेको विवाद समाधानको बिन्दूतिर धकेलिएको छ । नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाका... थप हेर्नुहोस्

को होला त्यो देउवाविरुद्ध उभिने साझा उम्मेदवार ?

२०७८ असार २६

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा काँग्रेस सभापतिका आकाक्षीहरु बढिरहेका छन् । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवा इतर समूहको बैठकले १४औं महाधिवेशनमा साझा उम्मेदवार अगाडि सार्ने सहमति ... थप हेर्नुहोस्

डिआईजी बढुवामा को अगाडि ?

२०७८ असार २४

ताजा नेपाल

काठमाण्डौ । नेपाल प्रहरीमा ५ जना डिआईजी थपेर रामदत्त जोशी र दिपक थापासम्मलाई डिआईजी बनाउने खेल असफल भएपछि एक डिआईजी पदमा १३ जनाको प्रतिस्पर्धा हुने भएको छ । दलगत हस्तक्षेप नगर्ने, संस्थागत ऐन कानूनको पालन गर्ने गरी राष्ट... थप हेर्नुहोस्

यस्तो पो देखियो सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा महिला हिंसा, बलात्कार र हत्याका घटना बढिरहेका छन् । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने न... थप हेर्नुहोस्

एकै डोजले काम गर्ने अमेरिकी खोप नेपाल आउँदै

२०७८ असार २४

ताजा नेपाल

काठमाडौं । सरकारले खोप खरिदको प्रक्रिया ढिलाई गर्दा अनुदानले मात्रै खोप अभियान चलाउनु परेको बेला अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनको खोप नेपालमा आउने भएको छ । विश्व स्वास्थ्य संगठनको सहजीकरणमा कोभ्याक्सले अनुदानमा उपलब्ध... थप हेर्नुहोस्