Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

राज्यमन्त्रीको राजीनामाले लुम्बिनीमा भूकम्प

२०७८ असार १८

ताजा नेपाल

काठमाडौ। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि त्यहाँको सरकारलाई ७ रेक्टरको भूकम्पले हल्लाएको छ । सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष ... थप हेर्नुहोस्

मिल्ने छेकछन्द एमालेमा देखिएन

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेको जुँगाको लडाइँ फुटकै बिन्दूतर्फ अघि बढेको छ । दुर्व पक्षको अहंकार घट्न नसक्ने हो भने भने अबको साता नेकपा एमाले औपचारिक रुपमा विभाजन हुनेछ । आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ... थप हेर्नुहोस्

युरोपेली मुलुकमा फेरि संक्रमण, अर्को चरणको महामारी फैलने चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौँ । युरोपेली देशमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बितेको २४ घण्टामा ७६ हजार ९९४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ९६७ संक्रमितको मृत्यु भएको छ । अहिले १४ लाख ८३ हजार ८९६ जना सक्रिय संक्रमित... थप हेर्नुहोस्

सडक कब्जा गर्ने यातायात व्यवसायीको चेतावनी

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । सरकार भनेको नागरिकलाई परेको अप्ठ्योरो सहजीकरण गर्ने माध्यम हो । तर कोरोना कहले आक्रान्त बनेका उद्योग, धन्दा, व्यापार, व्यवसायलाई उठाउने सरकारको खासै योजना आएको छैन । नेपाल यातायात राष्ट्रिय महासङ्घ र यातायात ... थप हेर्नुहोस्

चारजना सचिवमा बढुवा

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद पाण्डे, डो. दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा. कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको छ। लोक सेवा आ... थप हेर्नुहोस्

एमालेमा आइसब्रेक भएकै हो त ?

२०७८ असार १८

ताजा नेपाल

काठमाडौं । लामो तिक्तता र गालीगलौज जारी रहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेट्ने सहमति भएको छ । पार्टीभित्रको विवाद चुलिँदै गएपछि यी दुई नेताबीच सम्वादहिनताको अवस्था ... थप हेर्नुहोस्

इमान्दार भए के हुँदैन ?

२०७८ असार १७

ताजा नेपाल

रुपन्देही । तस्करहरुलाई तह लगाउन राजस्वका कर्मचारी भन्दा फौजी कर्मचारी कै सकृयतालाई जनताले विश्वास गर्न थालेका छन् । सिमा सुरक्षा सतर्कतालाई महत्व दिदै रुपन्देहीका शसस्त्र प्रहरी एसपी राजेश उप्रेती र जनपथ प्रहरीका एसपी म... थप हेर्नुहोस्

शसस्त्र बढुवाको ढोका खुल्यो

२०७८ असार १७

ताजा नेपाल

काठमाण्डौ । डिएसपी देखि डिआईजी सम्मका १०६ पद खाली दरवन्दीबाट चलेको अर्धसैनिक दल शसस्त्र प्रहरीमा एआइजी रामशरण पौडेल मानव श्रोत तथा प्रशासन विभागमा आएपछि बढुवा प्रकृया शुरु भएको छ । पौडेललाई असार ७ गते मन्त्री परिषदले सीम... थप हेर्नुहोस्

चीनबाट आउन लाग्यो कोरोना भ्याक्सिन

२०७८ असार १७

ताजा नेपाल

काठमाडौँ । छिमेकी मुलुक भारतको भर पर्दा झण्डै १३ लाख मानिस पहिलो डोज भ्याक्सिन लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बेला अर्को छिमेकी चीनबाट भने धमाधम भ्याक्सिन आउने भएकोछ । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भ... थप हेर्नुहोस्

दर्कने झरी शनिबारसम्म

२०७८ असार १७

ताजा नेपाल

काठमाडौं । आँखै नउघारी बर्षीयको झरी शनिबारसम्मै जाने भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भए... थप हेर्नुहोस्