Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

स्टार कलाकारका असली नाम

२०७८ असार १५

ताजा नेपाल

बलिउडका बादशाह भनेर चिनिने शाहरुख खानले अनुपम खेरलाई दिएको एक अन्तरवार्तामा खुलासा गरेका थिए कि सानोमा उनको नाम अब्दुर रहमान थियो । यो नाम उनको हजुरआमाले राखेकी थिइन् । सानोमा राखिएको नाम उनले कहीँ पनि दर्ता भने गरेका थि... थप हेर्नुहोस्

विश्व विजेता फ्रान्स युरोकपबाट बाहिरियो

२०७८ असार १५

ताजा नेपाल

काठमाडौं । स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आ... थप हेर्नुहोस्

प्रचण्डले देखेको त्यो ठूलो चलखेल के हो ?

२०७८ असार १५

ताजा नेपाल

काठमाडौँ । एकपछि अर्को असंवैधानिक कदम चाल्दै अघि बढेका प्रधानमन्त्रीलाई विपक्षी गठबन्धनसँगै अदालतले समेत झापड दिन थालेको छ । विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । सोमबार विभि... थप हेर्नुहोस्

निर्वाचन समितिले बुझायो नासो

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । नेपाल पत्रकार महासंघ, काठमाडौं शाखा निर्वाचन समितिद्वारा उपत्यका प्रदेश समितिका पार्षद सदस्यका निम्ति फर्म भरेका उम्मेदवारहरूको नामावली उपत्यका प्रदेश समितिलाई बुझाइएको जनाएको छ । शाखाको ०७७ चैत २५ मा भएको निर... थप हेर्नुहोस्

चीनको सीमामा भारतले थप्यो ५० हजार सेना

२०७८ असार १४

ताजा नेपाल

एजेन्सी । भारत र चीनको सीमा विवादले अझै दुई देबीचको सम्बन्ध सुधार हुन सकेको छन । यही बेला भारतले चीनको सीमानामा थप ५० हजार सेना पठाएको छ । विश्वकै दोस्रो ठुलो अर्थतन्त्रविरुद्ध भारतले आक्रामक रणनीति लिएको यो पहिलो पटक भए... थप हेर्नुहोस्

पोर्चुगल युरोकपबाट बाहिरियो

२०७८ असार १४

ताजा नेपाल

सेभिया । थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम आठमा फिफा वरी... थप हेर्नुहोस्

पुराना कमिटी ब्युँताउने यस्तो छ तयारी

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । अहिलेसम्म नेकपा एमालेको विवाद समाधानको बाटो पहिलिएको छैन । नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्स... थप हेर्नुहोस्

हत्यापछि खेतमा खाल्डो खनेर गाडियो सुजिताको शव

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । गत जेठ १९ गते हराएकी एक महिलाको शवको अवशेष आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। महोत्तरीको लोहारपट्टी ७, भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको परिवारले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ। माइतीकै किट... थप हेर्नुहोस्

भोलिबाट सडक खचाखच

२०७८ असार १४

ताजा नेपाल

काठमाडौं । सरकारले भोलिबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अ... थप हेर्नुहोस्

महाधिवेशन नै भाँडिनसक्ने काँग्रेसको लफडा

२०७८ असार १३

ताजा नेपाल

काठमाडौं। आगामी भदौभित्र काँग्रेसले महाधिवेशन सम्पन्न नगरेको खण्डमा संवैधानिक रुपमै काँग्रेसको अस्तित्व समाप्त हुन्छ । अब समय धेरै बाँकी छैन तर समस्याको चुरो फुकाउन धेरै बाँकी छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवा... थप हेर्नुहोस्