Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

एमालेले बोलायो स्थायी र केन्द्रिय कमिटी बैठक

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सोमबार नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उनको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् ।... थप हेर्नुहोस्

सरकारको साझा कार्यक्रम आज सार्वजनिक हुँदै

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा तयार पारिएको प्रतिवेदन आज अपरान्ह सार्वजनिक ल... थप हेर्नुहोस्

विष्णु पौडेलले सल्टाए बालुवाटारको जग्गा

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । भूमाफियाले यहाँ टुडिखेल र सिंहदरबार पनि बेच्न बेर लगाउँदैनन् भन्ने कुरा बालुवाटार जग्गा प्रकरणले प्रष्ट पारेको छ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका एमाले उपमहासचिव ... थप हेर्नुहोस्

प्रेम सञ्जेलले दिए गौतम बुद्ध क्रिकेट रङ्गशालालाई एक लाख

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा समेत चिनिएका पूर्व उपसचिव प्रेम सञ्जेलले चितवनमा जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि एक लाख १ रुपैयाँ आर्थिक सहयोग गरेका छन... थप हेर्नुहोस्

सीमा नजिक अर्का युवा मृत भेटिए

२०७८ श्रावण २३

ताजा नेपाल

कञ्‍चनपुर । दार्चुलाका जयसिंह धामीको भारतीय सुरक्षा बल एसएसबीले गरेको भनिएको क्रूरतापूर्ण हत्याको चौतर्फी विरोध भइरहेका बेला अर्का नेपाली युवक सिमा नजिक मृत भेटिएका छन् । सोही क्षेत्रका स्थानीय २० वर्षीय कमल वड टन... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित गर्न गगनको आग्रह

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भित्रभित्रै भुसको आगोझैं फैलिएका बेला पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३... थप हेर्नुहोस्

जापानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स पर... थप हेर्नुहोस्

इमानदार भएर काम गर्ने यी ३६ ट्राफिक प्रहरी सम्मानित

२०७८ श्रावण २२

ताजा नेपाल

घुस लिन अस्वीकार गर्दै उल्टै घुस दिन खोज्नेलाई कानुनी दायरामा ल्याउने ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको हो । सम्मानित ... थप हेर्नुहोस्

नागरिक उड्डयन प्राधिकरणमा लुटाहाकै जगजगी

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । तल्लो तहका कर्मचारीलाई पेल्ने, आफू मौकाको फाइदा लिन नछाड्ने धुर्त चरित्रका प्रतावबाबु तिवारी त्रिभुवन विमानस्थलको महाप्रबन्धक भएर संस्थागत सुधार भन्दा आफ्नै महत्वाकांक्षा पूरा गर्न अग्रसर हँुदा सम्पत्ति सुद्धि... थप हेर्नुहोस्

भुटानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २२

ताजा नेपाल

काठमाडौं । भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ। खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो। भुटानले आफ्ना योग्य नागरिक सबैलाई खो... थप हेर्नुहोस्