Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

थपिएका तीन जनाको पनि स्वास्थ्य अवस्था सामान्य

२०७६ चैत्र ३०

ताजा नेपाल

काठमाडौं । पर्साको वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वि... थप हेर्नुहोस्

गाँजासहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

बारा । करैयामाई गाउँपालिका-६ कट्टी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ केजी सहित करैयामाई गाउँपालिका-२ करैया गाउँ बस्ने अन्दाजी ३३ वर्षीय प्रभु पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी च... थप हेर्नुहोस्

भरुवा बन्दुक सहित पक्राउ

२०७६ चैत्र ३०

ताजा नेपाल

उदयपुर । चौदण्डीगडी नगरपालिका(३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्न... थप हेर्नुहोस्

विश्वभर १७ लाख मान्छे कोरोना संक्रमित

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो । त्यस्तै एकैदिन ६ हजार ... थप हेर्नुहोस्

मलेसियाले थप्यो दुई साता लकडाउन

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ । लेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्दे... थप हेर्नुहोस्

अमेरिकामा २० हजार बढीले ज्यान गुमाए

२०७६ चैत्र ३०

ताजा नेपाल

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८३० बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत... थप हेर्नुहोस्

लकडाउनको समय लम्ब्याउने पक्षमा प्रधानमन्त्री

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस विरुद्ध सरकारले देशभर लकक... थप हेर्नुहोस्

सार्क राष्ट्रमा लियो कोरोनाले ३ सय ६४ को ज्यान

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरुमा कोरोना भाइरसले ३८६ जनाको मृत्यु भएको छ भने १३ हजार भन्दाबढी संक्रमित भएका छन् । सार्क राष्ट्रमध्ये भारतमा सबैभन्दा बढी कोरोनाको असर परेको छ । भारतमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भए... थप हेर्नुहोस्

प्रतिबन्ध खुकुलो नपार्न डब्लूएचओको चेतावनी

२०७६ चैत्र २९

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुन थालेका देशहरुले धमाधम प्रतिबन्धहरु हटाउने तथा खुकुलो बनाइरहँदा विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उक्त निर्णयहरु घातक हुन सक्ने चेतावनी दिएको छ । कोरोना भाइरसको महामारी पूर्णरुपमा... थप हेर्नुहोस्

परेली आर्युवेद हाउस सिलबन्दी

२०७६ चैत्र २९

ताजा नेपाल

भक्तपुर । अनुमति प्राप्त गरेको भन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरुको उत्पादन, प्याकिङ, लेवलिङ लगायतका कार्यहरु गरी अनाधिकृतरुपमा सामानहरु बिक्री बितरण गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका(३ बालकोट स्थित ‘परेली आर्यु... थप हेर्नुहोस्