Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

भारतमा संक्रमितको नयाँ रेकर्ड

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा दोस्रो पटक संक्रमितको संख्या ४ ला... थप हेर्नुहोस्

आजदेखि निषेधाज्ञा थप कडा, एम्बुलेन्समा विरामी र कुरुवा मात्रै

२०७८ बैशाख २३

ताजा नेपाल

काठमाण्डौ । निषेधाज्ञा गरेको हप्ता दिन बितिसक्दा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको बेला सरकारले आजदेखि निषेधाज्ञालाई थप कडा बनाउने भएको छ । प्रशासनले फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपि... थप हेर्नुहोस्

राष्ट्रिय सभामा एकै पार्टीका दुई उमेद्वार

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाण्डौ । राष्ट्रियसभाको रिक्त एक सिटका लागि आगामी जेठ ६ गते हुन लागेको उपनिर्वाचनमा एमाले एमालेबीच भिडन्त हुने भएको छ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले रामबहादुर थापा (बादल) लाई उम्मेदवार बनाएको छ भने माओवादीले... थप हेर्नुहोस्

ओलीलाई असफल पार्ने काँग्रेसको निर्णय

२०७८ बैशाख २२

ताजा नेपाल

काठमाडौं। राजनीतिमा अनेक जालझेल र तिकडम गर्दै आएका प्रधानमन्त्री केपी ओली विरुद्धको मोर्चाबन्दी केही कसिलो देखिएको छ । रातारात केही परिवर्तन भएन भने प्रधानमन्त्री ओलीको सत्ता डगमगाउने देखिन्छ । प्रमुख प्रतिपक्षी दल नेपाल... थप हेर्नुहोस्

काग्रेसमा अझै दासहरुकै जगजगि

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपि ओलीले आफ्नो राजनीतिक एजेण्डा सफल बनाउन चालेका कदमहरुको समिक्षा गर्न आयोजित प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले सो ... थप हेर्नुहोस्

यस्तो छ प्रम ओलीको अबको योजना

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौं । राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले देशलाई संकटमा पारेर भए पनि आफ्नो सत्ता भने सुरक्षित राख्नेभ एका छन् । कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले व... थप हेर्नुहोस्

लुम्बिनी काण्डले देउवा र प्रचण्ड आगो

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाण्डौ । बहुमतको पार्टी विभाजन गरेर संघीय सरकारले देखाएको रमिता प्रदेशतिर पनि सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको... थप हेर्नुहोस्

४२ जिल्लामा पुग्यो निषेधाज्ञा

२०७८ बैशाख २०

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा भएको छ । ४२ मध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञाको अवस्थामा छन् । सरकारले पहाडी क्ष... थप हेर्नुहोस्

देशभर एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमित थपिए, उपत्यकामै ३ हजार ५९५ जना नयाँ संक्रमित

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणले देश कति आक्रान्त छ भन्ने कुरा पछिल्ला दिनमा देखिएको संक्रमण दरले देखाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस... थप हेर्नुहोस्

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त

२०७८ बैशाख १९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। साहले पोखरेललाई संविधानको धारा १६८ ... थप हेर्नुहोस्