Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

दुवैको निशाना जसपा

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपि ओलीले आफ्नो सत्ता टिकाउने मुल अस्त्रका रुपमा जनता समाजवादी पार्टीलाई बनाएका छन् । माओवादीले समर्थन फिर्ता लिने पनि एमालेको आन्तरिक कलह र जसपाको समर्थन कता भन्ने मै केन्द्रीत हुन पुगेको छ । ... थप हेर्नुहोस्

१५ जिल्लामा बन्दाबन्दी, लकडाउनमा के के गर्न पाइन्छ ?

२०७८ बैशाख १६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि आजबाट देशका १५ जिल्लामा लकडाउन शुरु भएको छ । काठमाडौं उपत्यकासहित पर्सा, कैलाली, कञ्चनपुर, बाँके, कास्की, सुर्खेत, पाल्पा, रुपन्देही, दाङलगायतका जिल्लामा लकडाउन गरिएको हो ।... थप हेर्नुहोस्

नेपाल समुहको स्थायी कमिटी बैठक

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । पार्टीमा चर्किएको विवाद मिलाउनु सट्टा उल्टै धम्काउन थालेपछि एमालेको कलह मैदानमा छरिएको छ । ओलीलाई सबक सिकाउन वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना योजना चलाइरहेका छन् । त्यो समूहको स्थायी कमिटी वैठक कलंकीको एक प... थप हेर्नुहोस्

७०० रुपैयाँले घट्दा कति पुग्यो सुनको मूल्य

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । सुनको मूल्यमा बुधबार ७०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो । नेपाल सुन चाँदी व्यवसाय... थप हेर्नुहोस्

कस्तो छ प्रचण्ड पत्नीको स्वास्थ्य अवस्था, डिस्चार्जको टुंगो छैन

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएकोमा उनको स्वास्थ्यमा केही सुधार देखिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार... थप हेर्नुहोस्

कोरोना पीडिन नेपाललाई चीनले सघाउने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन्। अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्र... थप हेर्नुहोस्

काँग्रेसले आज सत्ता समिकरणबारे छलफल गर्ने

२०७८ बैशाख १५

ताजा नेपाल

काठमाडौं । पटक पटक सर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिन थालेको छ । आज नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । कोरोना महामारीका कारण पार्टीको १४ औं महा... थप हेर्नुहोस्

माओवादी केन्द्रमा आज स्थायी कमिटी बैठक

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । बैठकको एजेन्डा नखुलाइए पनि सरकारविरुद्ध नेपाली कांग्र... थप हेर्नुहोस्

बोआओ फोरममा चीनले नेपाललाई किन बोलाएन

२०७८ बैशाख १४

ताजा नेपाल

अर्जुन ज्ञवाली कुटनीतिक विश्वसनीयता गुमाएको वर्तमान सरकार स्थापना कालदेखिनै नेपाल संस्थापक सदस्य रहीआएको बोआओ फोरममा यस पटक चीनले नेपाललाई निमन्त्रणा दिएन । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सम्माननीय राष्... थप हेर्नुहोस्

यस्तो छ प्रधानमन्त्री विरुद्ध अविश्वासको अंकगणित

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं। काँग्रेस सत्ता परिवर्तनको खेलमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ता... थप हेर्नुहोस्