Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ... थप हेर्नुहोस्

उद्धार गरि ३०७ पर्यटकलाई स्वदेश फर्काइयो

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको... थप हेर्नुहोस्

जोखिम नियन्त्रणमा सशस्त्र प्रहरी

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ । भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकाला... थप हेर्नुहोस्

कोरोना संक्रमित युवतीसँगै आएका दम्पतीमा देखिएन कोरोना

२०७६ चैत्र १५

ताजा नेपाल

स्याङ्जा । कोरोना सङ्क्रमित युवतीसँगै आएका फेदीखोला गाउँपालिकाको एक दम्पतीको स्वाब परीक्षण नेगेटिभ आएको छ । युवतीसँगै आएका कतारमा कार्यरत फेदीखोला गाउँपालिकाका दम्पतीलाई ज्वरो आएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणका ल... थप हेर्नुहोस्

इटालीको मृत्युदर अहिलेसम्मकै उच्च एकै दिन ९ सय १९ को ज्यान गयो

२०७६ चैत्र १५

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताक... थप हेर्नुहोस्

विश्वभर कोरोनाका कारण २७ हजार ३ सयले ज्यान गुमाए

२०७६ चैत्र १५

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २७ हजार ३ सय ४१ पुगेको छ । कोरोनाबाट ५ लाख ९६ हजार २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाको सं... थप हेर्नुहोस्

चौथो संक्रमित धनगढीमा भेटियो

२०७६ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुबइबाट आएका ३४ बर्षीय पुरुष गत च... थप हेर्नुहोस्

संक्रमित २ को अवस्था सामान्य, युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा

२०७६ चैत्र १४

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि उपचाररत दुई नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो... थप हेर्नुहोस्

इटालीमा एकैदिन ६८३ को मृत्यु

२०७६ चैत्र १३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फ... थप हेर्नुहोस्

भारतमा मृतकको संख्या १३ पुग्यो

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले क... थप हेर्नुहोस्