Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

त्यो फूर्तिको काम छैन : नेपाल

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भित्तामा पुर्याइसक्दा पनि माधव नेपाल समूहले आफ्नो जिकीर छाडेको छैन । सांसद पदको लोभ नगरी फूट्ने हिम्मत पनि छैन भने निहुरिएर ओली नेतृत्वको एमालेमा सामेल हुने अवस्था पनि अब रहेन ।... थप हेर्नुहोस्

पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा प्रधान

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले लिलेन्द्रप्रसाद प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएक... थप हेर्नुहोस्

माधव समूहको यस्तो बन्यो रणनीति

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । एमालेमा फर्किंदा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको लगातारको पेलानमा परेको नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले पार्टीभित्रै मुकाबिला गरेर अघि बढ्ने निर्णय गरेका छन् । नेकपा एमालेको मा... थप हेर्नुहोस्

बाँकेको नरैनापुरमा भीषण आगलागी ११५ घर जले, ३ जना घाइते

२०७७ चैत्र २२

ताजा नेपाल

नेपालगन्ज । गर्मी सिजन लागेपछि आगलागीका घटना बड्न थालेको छन् । बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार ... थप हेर्नुहोस्

भोलि माओवादीको निर्णायक बैठक

२०७७ चैत्र २१

ताजा नेपाल

काठमाडौं । निर्णायक मानिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि आइतबार बस्न लागेको हो । एक स्थायी कमिटी सदस्यले बैठक आइतबार कोटेश्वरस्थित पार्टी कार... थप हेर्नुहोस्

नेतामाथिको कारबाही एमाले फुटाउने दुराशय

२०७७ चैत्र २१

ताजा नेपाल

काठमाडौं । अदालतले ब्यूताइदिएको नेकपा एमाले पूर्ववत अवस्थामा छैन । त्यहाँभित्र ठूला दुई गुटको लडाइँ चर्किंदा कार्यकर्तामा चरम निराशा छाएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सद... थप हेर्नुहोस्

पेट्रोलियम ऐन बनाउने तयारी

२०७७ चैत्र २१

ताजा नेपाल

काठमाडौं। वार्षिक करिब २ खर्ब रूपैयाँको कारोबार हुने पेट्रोलियम पदार्थको खरिदबिक्री र वितरणलाई व्यवस्थित बनाउन सरकारले पेट्रोलियम ऐन ल्याउने तयारी गरेको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण... थप हेर्नुहोस्

रामचन्द्रले विकल्प खोजेपछि देउवा तयार

२०७७ चैत्र २१

ताजा नेपाल

काठमाडौं। राजनीति प्रधानमन्त्री केपी शर्मा ओलीको औंलामा घुमेको छ । अल्पमतमा परेका ओलीलाई अविश्वास प्रस्ताव समेत दर्ता गर्ने हिम्मत विपक्षी दलहरुमा देखिन सकेको छैन । लाचार बनेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रध... थप हेर्नुहोस्

भृकुटीमण्डपमा टुटी खोल्दा झर्यो मेलम्ची

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। वर्षौदेखिको राजधानीवासीको सपना साकार भएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा नवनिर्मित धार... थप हेर्नुहोस्

माधव, भीम, घनश्याम र सुरेन्द्रपछि कतातिर तेर्सियो ओलीको नजर

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । पार्टी कब्जा गर्ने रणनीतिमा अघि बढेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गुट इतरका व्यक्तिहरुलाई खोजी खोजी कारबाहीमा अघि बढेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा... थप हेर्नुहोस्