Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयल... थप हेर्नुहोस्

प्रचण्ड र माधव एकै ठाँउमा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको हो । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोक... थप हेर्नुहोस्

आकस्मिक बैठकपछि चार दिन देशभरका शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । वायु प्रदूषणका कारण सरकारले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म ... थप हेर्नुहोस्

विचारको फूलबारी सुन्दर राजनीति विश्वभरि

२०७७ चैत्र १६

ताजा नेपाल

मेरा साना दुखले अज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो सबैलाई चेतना भया” । यो आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको सबभन्दा सुन्दर र शक्तिशाली विचार हो । हाम्रो उत्कृष्ट पूर्वीय दर्शन वशुदैव कुटुम्वकम्को ... थप हेर्नुहोस्

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन बल्ल तयार भए देउवा

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं । जोखाना हेरेर बसेको नेपाली काँग्रेस बल्ल सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमत भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि र जसपा, नेपालले पनि ... थप हेर्नुहोस्

सम्पादक वाग्लेलाई कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार

२०७७ चैत्र १६

ताजा नेपाल

काठमाडौं। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने विभिन्न पुरस्कारहरुको घोषणा भएको छ । जसमा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कार यस ताजा नेपाल डटकमकका सम्पादक ईश्वरीप्रसाद वाग्लेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि २... थप हेर्नुहोस्

माधप पक्ष संगठन विस्तारमा

२०७७ चैत्र १५

ताजा नेपाल

अर्घखाची । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो । सर्वोच्चको फ... थप हेर्नुहोस्

४७ हजार माग्दा १ लाख ९० हजार ओइरियो

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौँ । सत्ता चलाउनेहरुले जतिसुकै ठूला कुरा गरे पनि देशमा रोजगारीको अवसर छैन भन्ने कुरा राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन पर्नुले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत... थप हेर्नुहोस्

रेशमको कुरा उठ्दा थारु आन्दोलन ओझेलमा

२०७७ चैत्र १३

ताजा नेपाल

कैलाली । सत्ताको निम्ति मधेसका एजेण्डाहरुलाई स्वार्थका भर्याङ्ग बनाएका शक्तिहरु यतिखेर कैलाली काण्डका आरोपी रेशम चौधरीलाई हतियार बनाउदै छन् । गृहमन्त्री पदमा रहेर राजनीतिक रुपमा सबै जनतासँग सम्मान हुनु पर्ने मन्त्री नै अ... थप हेर्नुहोस्

कम्युनिष्ट आवरणमा मिसन रअ

२०७७ चैत्र १३

ताजा नेपाल

अर्जुन ज्ञवाली नेकपा मसालको मुखपत्र युगदर्शनमा मेरो लेखनमा रहेको प्रस्तुति पुस्तक नारायणहिटी हत्याकाण्ड सेना र माओवादी पुस्तकको विषयमा मित्र मनोज भट्टले बद्नाम गर्ने सिआइए शैली (२०७७ फागुन ३ गते) शीर्षकमा मोहनविक्... थप हेर्नुहोस्