Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


बहस

ब्राउन सुगर सहित पक्राउ

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । बिराटनगर महानगरपालिका(१५ चाईना मार्केटबाट बेलबारी नगरपालिका(८ गौंथली चोक बस्ने २९ वर्षीय कमान सिंह राईलाई अवैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्याल... थप हेर्नुहोस्

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती

२०७६ फाल्गुन २९

ताजा नेपाल

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका(३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमा... थप हेर्नुहोस्

जबरजस्ती करणी अभियोगमा पक्राउ

२०७६ फाल्गुन २९

ताजा नेपाल

बारा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका(७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबा... थप हेर्नुहोस्

छोराको हत्या गरेको अभियोगमा पक्राउ

२०७६ फाल्गुन २९

ताजा नेपाल

कञ्चनपुर । आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार प्रहारबाट गम्भीर ... थप हेर्नुहोस्

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भए... थप हेर्नुहोस्

कोरोना संक्रमण १ सय १९ देशमा

२०७६ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जना... थप हेर्नुहोस्

वुहान भ्रमणमा राष्ट्रपति सी चिनफिङ

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहान पुगेका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन् । सोमबार चीनमा भाइरसको नयाँ स... थप हेर्नुहोस्

मृतकको संख्या ४ हजार नाघ्दा ४६ हजारको उपचार जारी

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भए... थप हेर्नुहोस्

आजदेखि ८ देशका नागरिकलाई अनअराइभल भिसा बन्द

२०७६ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको जोखिमबाट बच्न भन्दै सरकारले आजदेखि विश्वका आठ वटा देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिदिएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धे... थप हेर्नुहोस्

कामदार ३ जना आप्रवासी कामदारमा कोरोना

२०७६ फाल्गुन २६

ताजा नेपाल

काठमाडौ । कतारमा कार्यरत तीन जना आप्रवासी कामदारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कतार सरकारले तीन जना आप्रवासी कामदारलाई कोरोना संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार सुरु गरिएको जनाएको हो । ती ... थप हेर्नुहोस्